नारायणगढस्थित नारायणी कला मन्दिरमा ‘चित्तौन कचहरी’को तेस्रो संस्करण सुरु
२५ मंसिर, माडी । नारायणगढस्थित नारायणी कला मन्दिरमा ‘चित्तौन कचहरी’को तेस्रो संस्करण सुरु भएको छ। बिहीबार (आज)देखि सुरू भएको यो तीनदिने (२५–२७ मंसिर) विचार, साहित्य र बहसको उत्सवमा कविता, गजल, नाटक, बहस तथा विद्वत
रङ्गशाला भुक्तानी सहजीकरणका लागि मेयर रेनु दाहाल नेतृत्वको टोली काठमाडौंमा
२३ मंसिर, माडी । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी प्रक्रियालाई अघि बढाउन भरतपुर महानगरपालिकाको उच्चस्तरीय टोली काठमाडौं पुगेको छ। धुर्मुस-सुन्तली फाउण्डेशनलाई भुक्तानीका लागि कानुनी र प्रशासनिक सहजीकरण आवश्यक परेपछि मेयर रेनु दाहाल नेतृत्वको टोलीले
माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै
१५ मंसिर, माडी । माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै आएका छन् । भूमिगत पाइपमार्फत गर्दी खानेपानी योजनाको पानी जडान गरिनुपर्ने सो क्षेत्रका लागि पाइपलाइन कार्य पुरा हुन नसक्दा
एमालेको ११ औँ महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट
१५ मंसिर, माडी । नेकपा एमालेको आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट हुनुभएको छ । माडी क्षेत्र समेट्ने चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट ६ जना
एस.इ.ई. २०८१ मा उत्कृष्ट नतीजा हासिल गरेका माडीका जनकल्याण र दिवाकर स्मृति विद्यालय सम्मानित
१५ मंसिर, माडी । विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.)मा ५० जनाभन्दा धेरै विद्यार्थी सहभागी गराउँदै उत्कृष्ट नतीजा हासिल गरेका माडीका दुई स्कुल सम्मानित भएका छन् । चितवन जिल्लाका उत्कृष्ट ६ वटा स्कुलको दोश्रो नम्बरमा रहँदै
ओलीको आरोप: ‘कार्की सरकारलाई चुनाव गराउने अधिकारै छैन, संवैधानिक परीक्षण अदालतमै हुनुपर्छ’
६ मंसिर, माडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई संवैधानिक रूपमा वैध ठहर्याउनै नसकिने दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको कडा आलोचना गर्नुभएको छ । राजधानी काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै
जेनजीसँग ‘नेकपा कार्यक्रम’ : युवालाई मुलुकको जिम्मेवारी सुम्पिने प्रचण्डको घोषणा
६ मंसिर, माडी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकको भविष्यको जिम्मेवारी युवामै सुम्पिनुपर्ने बताउनुभएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जेनजी कार्यकर्तासँग संवाद कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण
प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने कांग्रेसको निर्णय, तत्काल दल दर्ता गर्ने
६ मंसिर, माडी । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा सहभागी हुने निर्णय गरेको छ। शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग
बसको ठक्करबाट मृ*त्यु भएका महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पतालमा
६ मंसिर, माडी । शनिवार एकाबिहानै माडी–१, गर्दी गाउँमा बसको ठक्करबाट मृ*त्यु भएका फिरल महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पताल पठाइएको छ । त्यसैगरी सवारी (बस) धनी र सम्बन्धित यातायात व्यवसायी समिति प्रहरीको सम्पर्कमा