नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा सुनिलकुमार श्रेष्ठ
चितवन, १६ असार ०८३ — नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा माडी-८, शिवद्वार निवासी युवा पत्रकार एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य सुनिलकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार भरतपुरमा सम्पन्न दबूको नवौँ साधारण
नारी अभ्युदय केन्द्रद्वारा बालबालिकासँग राष्ट्रिय धान दिवस मनाइयो
नारी अभ्युदय केन्द्रले बालबालिकाको लागि प्रहरी–नागरिक अभियान, नेपाल नामक संस्थामा राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा दही–चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४० जना विद्यार्थी तथा व्यवस्थापन टोलीका सदस्यलाई दही–चिउरा खुवाइएको थियो।
माडीमा उत्साहका साथ मनाइयो २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव
चितवन, १५ असार ०८३ — “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव (असार १५) मनाइएको छ । माडी नगरपालिका–६,
माडीका पर्यटकीय तथा धार्मिक स्थलमा नयाँ प्रवेश शुल्क लागू हुने
चितवन, १५ असार ०८३ — माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटन शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ । आउँदो आर्थिक बर्ष २०८३/८४ मा कार्यान्वयन सुरू
बसन्तपुर युनाइटेड महिला टोली भरतपुर–२४ महिला फुटबल प्रतियोगिताको च्याम्पियन
चितवन, १५ असार ०८३ — भरतपुर महानगरपालिका वडा नं. २४ मा सम्पन्न ‘महिला फुटबल प्रतियोगिता’मा बसन्तपुर युनाइटेड क्लबको महिला टोलीले शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। फाइनलमा आयोजक भरतपुर–२४ लाई कडा प्रतिस्पर्धामा
माडीमा भोलि २३औँ राष्ट्रिय धान दिवस, सामूहिक रोपाइँदेखि हिलो खेलसम्मका कार्यक्रम
चितवन, १४ असार ०८३ — माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव मनाइने भएको छ। असार १५ गते (भोलि)
मदन भण्डारी जयन्तीमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल–खनाल, एमाले–नेकपा निकटताको संकेत
नजिकिँदै एमाले र नेकपा । मदन भण्डारीको ७५औं जन्म जयन्तीको सन्दर्भमा पूर्व राष्ट्रपित विद्यादेवी भण्डारी, नेकपा संयोजक प्रचण्ड, एमाले अध्यक्षा के.पि. ओली, नेकपा नेता माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा । स्थानः राष्ट्रिय
माडीमा सरसफाइ सेवा शुल्क वृद्धि, सेवा विस्तार नभएको भन्दै जनगुनासो
चितवन, १४ असार ०८३ — माडी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न व्यवसाय तथा आवासीय क्षेत्रबाट उठाउने मासिक सरसफाइ सेवा शुल्क तोकेको छ। तोकिएको शुल्कअनुसार ठूला होटल तथा लजले मासिक २०० रुपैयाँ, साना होटलले १५०
माडीको जनकल्याण माविलाई २१ कम्प्युटर सहयोग, आधुनिक कम्प्युटर ल्याब स्थापना
चितवन, १४ असार ०८३ — पोखरा र चितवनका २ रोटरी क्लबले माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको कम्प्युटर ल्याब (प्रयोगशाला)का लागि २१ वटा कम्प्युटर सहयोगस्वरूप प्रदान गरेका छन् । रोटरी क्लब अफ पोखरा फिसटेल र