Post By: स्वदेश न्यूज डेस्क

ध्रुवे हात्तीका पीडित परिवारलाई २१ लाख राहत, ध्रुवे फेरि देखियो

चितवन, २६ असार २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जङ्गली हात्ती ‘ध्रुवे’को आक्रमणमा परी ज्यान गुमाएका भरतपुर–२३ का आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको परिवारलाई २१ लाख रूपैंया राहत प्रदान गरेको

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

चितवन, २६ असार २०८३ — आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। उनको काठमाडौंस्थित वीर अस्पतालमा सघन उपचार भइरहेका बेला स्वास्थ्य अवस्था

माडीको पूँजीगत खर्च ५६.९१%, चालू खर्च ८३.९६ प्रतिशत

चितवन, २६ असार २०८३ — माडी नगरपालिकाको पूँजिगततर्फको खर्च मध्यम रहँदा चालू तर्फको खर्च उच्च रहेको देखिएको छ । पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक वित्तीय विवरण अनुसार पुँजीगततर्फ ५६.९१ प्रतिशत खर्च

इजिप्टलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम आठमा

फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा शानदार ‘कमब्याक’ जित हात पारेको छ। ७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो। यसअघि १५औँ मिनेटमै

२५ जनाको ज्यान लिएको ध्रुवेलाई नियन्त्रणमा लिने तयारी

चितवन, २४ असार २०८३ — लगातार मानवीय क्षति गराउँदै आएको ‘ध्रुवे’ नामक जङ्गली हात्तीलाई मार्नुपर्ने जनदबाबबिच निकुञ्ज प्रशासनले त्यसलाई नियन्त्रणमा लिएर यसको दाह्रा छोट्याउने निर्णय गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत

रामकृष्ण चौधरीको स्मृतिमा रक्तदान, ३० जनाले दिए जीवनदान

चितवन, २४ असार २०८३ — दिवंगत समाजसेवी रामकृष्ण चौधरीप्रति श्रद्धाञ्जलीस्वरुप चौधरी परिवारद्वारा आयोजित खुला रक्तदानमा ३० जनाले रक्तदान गरेका छन् । माडी नगरपालिका–३, बघौंडा गाउँस्थित चौधरी निवासमा सञ्चालित सो कार्यक्रममा २३ पुरुष र ७

लामो विवादपछि पाँचपाण्डव भवनबाटै सञ्चालन हुँदै माडी–१ वडा कार्यालय

चितवन, २३ असार २०८३ — लामो विवाद र खिंचातानीपछि अन्ततः पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय रहेको भवनमा माडी १ वडा कार्यालय सञ्चालन हुने भएको छ । आगामी श्रावण १ गते अर्थात् नयाँ आर्थिक वर्षको

दोस्रो अन्तरविद्यालय क्रिकेटको उपाधि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयलाई

चितवन, २२ असार २०८३ — वसन्तपुर युथ क्लबको आयोजना तथा दिवाकर स्मृति माध्यमिक विद्यालयको सहआयोजनामा सम्पन्न दोस्रो अन्तरविद्यालय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा माडी

रोनाल्डोको पोर्चुगल स्तब्ध, स्पेन क्वार्टरफाइनलमा प्रवेश

चितवन, २३ असार २०८३ — फिफा विश्वकप-२०२६ अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा