Post By: स्वदेश न्यूज डेस्क

काठमाडौंका तीन मिडिया कार्यालयअगाडि शंकास्पद सवारी, अनुसन्धान सुरु

चितवन, ३० असार २०८३ — काठमाडौंस्थित तीन प्रमुख सञ्चारगृहका कार्यालयअगाडि सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएपछि पत्रकारिता क्षेत्रले यसलाई स्वतन्त्र सञ्चारमाथिको दबाब र त्रास सिर्जना गर्ने प्रयासका रूपमा टिप्पणी गरेको छ। अनलाइनखबर, हिमालय

बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त

चितवन, २९ असार २०८३ — माडीको बसन्तपुरस्थित बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त हुनुभएको छ । विगत पाँच बर्षदेखि बघौंडा अस्पतालमा डेण्टल सर्जन रहनुभएका काभ्रे निवासी डा. पन्तले

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर सकुशल उद्धार

चितवन, २९ असार २०८३ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको आकस्मिक बाढीले सोमबार बिहान एउटा ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर सकुशल बाहिर निस्किएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान

रोमानियामा ‘माडी चितवन एकता समाज’ गठन, डिल्लीराम आचार्य अध्यक्ष

चितवन, २८ असार २०८३ — वैदेशिक रोजगारीका लागि हाल पूर्वी युरोपियन देश रोमानियामा रहेका माडीबासी युवाहरुले ‘माडी चितवन एकता समाज रोमानिया’ गठन गरेका छन् । रोमानियामा रहेका प्रवासी माडीबासीहरुलाई एकताबद्ध बनाउने र परिआएको सहयोग

माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै, मेसिनबाट रोपाईं (भिडियो सहित)

चितवन, २८ असार २०८३ — चितवनको माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ । माडी नगरपालिका-४, खैरहनीस्थित माडी प्राङ्गारिक कृषि फर्म तथा रिसर्च सेन्टर (कृषक पाठशाला)मा मेसिनबाट रोपाईं भएको हो । पिएचडी किसानको

बाँझो जमिनको सदुपयोग गर्न माडी नगरपालिकाको ‘भूमि बैंक’ योजना

चितवन, २८ असार २०८३ — चितवनको माडी नगरपालिकाले बाँझो रहेको खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन, विपन्न तथा युवा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न ‘भूमि बैंक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। बढ्दो बसाइँसराइका कारण

१७ वर्षीया बालिकामाथि दुर्व्यवहारको आरोप, होटल व्यवसायी पक्राउ

चितवन, २८ असार २०८३ — बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित होटल नमस्ते मिलिजुली खाजा घरका संचालक ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई सो आरोपमा

माडीमा ध्रुबे हात्तीको प्रवेश, बनकट्टामा घर भत्किएपछि स्थानीय त्रसित

चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे

स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

चितवन, २८ असार २०८३ — फिफा विश्वकप अन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा