चितवन ३ बाट एमालेका शंकर थपलियाले झाँकी सहित उम्मेदवारी दर्ता (भिडियो सहित)
०६ माघ, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले उम्मेदवारी दर्ता गर्नुभएको छ । पटिहानी क्षेत्रका परिचित नेता रहनुभएका उहाँले
राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले चितवन ३ बाट उम्मेदवारी दर्ता (भिडियो सहित)
०६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सोविता गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । ठूलो र्याली सहित मनोनयनस्थल पुगी नेतृ गौतमले मनोनयन
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ प्रमुख रेनु दाहालले चितवन ३मा उम्मेदवारी दर्ता (भिडियो सहित)
०६ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेनु दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरबाट बिदा हुँदै
०३ माघ, माडी । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न रेनु दाहालले भरतपुर महानगरपालिकाको मेयरबाट बिदा लिने तयारी गर्नुभएको छ । महानगरपालिकाको नेतृत्व सम्हालेको झण्डै नौ वर्षको अवधिमा मेयर दाहालले आफूलाई
गरप्रमुख महतोद्वारा माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन
०२ माघ, माडी । माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले शुक्रवार (आज) भवनको औपचारिक समुद्घाटन गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा वडाध्यक्ष माधव चापागाईंसंगै
थारू समुदायको पहिचान, अधिकार र विकासमा थारू जनप्रतिनिधि र अगुवाहरूको प्रतिवद्धता
०१ माघ, माडी । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘माडीमा क्रमिक विकास भइरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको’ बताउनुभएको छ । थारू कल्याणकारिणी सभा माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु संवत्-२६४९ मा थारू भाषामा प्रमुख
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन पार्टी सभापतिमा सर्वसम्मत गगन थापा
०१ माघ, माडी । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। मध्यराति सार्वजनिक परिणामअनुसार गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति चयन हुनुभएको छ । महाधिवेशनले दुई उपसभापति चयन गरेको
बिप्लव नेतृत्वको नेकपा (माओवादी)बाट चितवन-३ मा सन्देश पौडेल सहित ३ जनाको नाम सिफारिस
३० पाैष, माडी । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को चितवन जिल्ला समितिले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-३ बाट राजुप्रसाद पौडेल (सन्देश) सहित ३ जनाको नाम सिफारिस गरेको छ । पार्टीका केन्द्रीय प्रभावशाली नेता
थाकस माडीद्वारा बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरी सम्मानित
३० पाैष, माडी । माडीका बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । खिचरा (माघी) उत्सव तथा थारु संवत् २६४९को समुद्घाटन कार्यक्रमका अवसरमा थारु कल्याणकारिणी सभा माडीले चौधरीलाई सम्मान