Post By: स्वदेश न्यूज डेस्क

माडीमा श्रमिकका समस्या र सुरक्षाबारे ‘लेबर हियरिङ’ सम्पन्न

चितवन, ०८ श्रावण २०८३ — माडीमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूको पेशागत जोखिम तथा सुरक्षालाई मध्यनजर गर्दै रोजगारदाता र सरकारी निकायसँग “श्रम सुनुवाइ (लेबर हियरिङ)” मोडल कार्यक्रम सम्पन्न भएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको

चितवनका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा

चितवन, ०८ श्रावण २०८३ — चितवन जिल्लामा ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका उक्त परिवारलाई लालपुर्जा

रास्वपाको निर्देशन: स्वकीय सचिव नियुक्ति पारदर्शी र प्रतिस्पर्धात्मक हुनुपर्ने

चितवन, ०८ श्रावण २०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको छ। महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा नातावादभन्दा बाहिरका, सक्षम र

चितवनमा ग्यास सिलिण्डर विस्फोट : एकको मृत्यु, एक गम्भीर

चितवन, ०८ श्रावण २०८३ — चितवनमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–१६, गणेशमन्दिरस्थित रोयल फार्मासिटी औषधि उद्योगमा शुक्रबार दिउँसो करिब ३ः२० बजेको

‘ध्रुवे’ देखिएको सूचना पर्याप्त होइन, गस्ती परिचालन गर्न स्थानीयको माग

चितवन, ०७ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’को लोकेशन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन गर्ने रात्रीकालीन अपडेटले नागरिकहरुमा सूचनासंगै त्रास समेत बढाएको छ । हात्तीको लोकेशन

शिक्षकका हकहित र गुणस्तरीय शिक्षाका लागि संगठन बलियो बनाउने प्रतिबद्धता

चितवन, ०७ श्रावण २०८३ — नेपाली राष्ट्रिय शिक्षक संगठन माडी नगरसमितिको ७औँ नगर परिषद्ले शिक्षकका पेशागत हकहित, संगठनात्मक एकता र गुणस्तरीय शिक्षाका लागि संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। माडी क्याम्पस,

विश्वका ४७२ खेल पत्रकारको मतबाट मेस्सी विश्वकप २०२६ का उत्कृष्ट खेलाडी

चितवन, ०७ श्रावण २०८३ — अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वका १२१ देशका ४७२ खेल पत्रकारको मतदानका आधारमा मेस्सी उत्कृष्ट खेलाडी

बाराका तीन साझेदारी वनमा शासन र समताको मूल्यांकन सम्पन्न

बारा जिल्लाको सिमरा–निजगढ क्षेत्रमा रहेका गढीमाई साझेदारी वन समूह, सहजनाथ साझेदारी वन उपभोक्ता समूह तथा तामागडी साझेदारी वन उपभोक्ता समूहमा शासन र समताको मूल्यांकन (सेज) सम्पन्न भएको छ। RECOFTC नेपालद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सम्पन्न मूल्यांकनमा

बगहीँ बसपार्क स्तरोन्नतिका लागि माडी नगरद्वारा १० लाख रुपैंया बजेट विनियोजन (भिडियो)

चितवन, ०५ श्रावण २०८३ — बर्षायाममा हिलाम्य र अन्य समयमा धुलाम्य हुनेगरेको माडी-९, बगहीँस्थित बसपार्कको स्तरोन्नतिका लागि माडी नगरपालिकाले १० लाख रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक बर्ष २०८३/८४ को नगरस्तरीय