Post By: स्वदेश न्यूज डेस्क

‘भुइँमान्छे हुँ, संधै भुइँमान्छेकै साथमा रहनेछु’: नेकपाबाट चितवन-३ का उम्मेदवार रेनु दाहाल (भिडियो सहित)

२१ माघ, माडी । प्रतिनिधिसभाका लागि नेपाली कम्युनिष्ट पार्टीबाट चितवन-३ का उम्मेदवार रेनु दाहालले ‘आफू भुइँमान्छे भएको बताउँदै संधै भुइँमान्छेकै साथमा रहने’ बताउनुभएको छ । माडी नगरपालिका वडा नं. ५ मा रहेको दराई समुदायसंग

डिभिजन वन कार्यालय चितवनको अगुवाइमा माडीमा प्रथम बागमती सालक सम्मेलन आयोजित

२१ माघ, माडी । किसानको साथीका रूपमा परिचित वन्यजन्तु सालकको संरक्षणमा हालसम्मका उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि विमर्श गर्न माडीमा प्रथम बागमती सालक सम्मेलन आयोजना गरिएको छ । डिभिजन वन कार्यालय चितवनको अगुवाइमा आउँदो

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित

२१ माघ, माडी । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी

एमाले जिल्ला उपाध्यक्ष श्याम बिष्टको संयोजकत्वमा ८०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

२० माघ, माडी । नेकपा एमाले माडी नगर कमिटीको बैठकले पार्टीका जिल्ला उपाध्यक्ष श्यामकुमार बिष्टको संयोजकत्वमा ८०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। नगर अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न सो बैठकले बैठकबाट विभिन्न

विप्लव नेतृत्वको नेकपा (माओवादी) को भरतपुर महानगर टिमका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टीमा समायोजन

१९ माघ, माडी । विप्लव नेतृत्वको नेकपा (माओवादी) को भरतपुर महानगर टिमका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टीमा समायोजन भएका छन् । केन्द्रीय प्रतिनिधि सदस्य तथा भरतपुर महानगर इन्चार्ज अजीव पौडेल नेतृत्वको महानगर कमिटिका केहि सदस्यहरू

तोकिएको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईको कार्यक्रममा प्रहरी हस्तक्षेप

१९ माघ, माडी । तोकिएको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईको कार्यक्रममा चितवन प्रहरीले हस्तक्षेप गरेको छ । घटनामा प्रसाई पक्षका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । प्रसाईले भरतपुरको चौविसकोठी चोकमा

ठोरी कांग्रेस सभापति सन्तोष श्रेष्ठ रास्वपामा प्रवेश, ३५० जना कार्यकर्ता पनि समेटिए

१९ माघ, माडी । पर्साको ठोरी गाउँपालिकाका नेपाली कांग्रेस पालिका सभापति सन्तोष श्रेष्ठ, नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ । सोमबार ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्तीमा आयोजित रास्वपाको

माडी क्षेत्रमा रिउ कोरिडोर, तटबन्धन र भाैतिक विकास अबको प्राथमिकता: रेनु दाहाल (भिडियो)

१८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले ‘माडी क्षेत्रमा रिउ कोरिडोर तथा रिउ नदीमा तटबन्ध निर्माण, बाढी नियन्त्रण, र जंगल क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व

भूगोल र जनजीवनसँग नजिकबाट परिचित छु : राप्रपा उम्मेदवार दिपक थापामगर (भिडियो)

१८ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार दिपक थापामगरले आफू सोही क्षेत्रमा जन्मिएर हुर्किएको व्यक्ति भएकाले यहाँको भूगोल, समाज र जनजीवनसँग पूर्ण रूपमा परिचित रहेको बताउनुभएको छ