गुण्डु बैठकमा जगन्नाथ थपलिया चर्को आलोचनापछि ढले, एमालेभित्र तनाव
चितवन, २० श्रावण २०८३ — नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा आयोजित छलफलका क्रममा चर्को आलोचनाको सामना गर्नुपरेको छ। बागमती प्रदेश सरकार
नेष्डो समृद्ध लघुवित्तद्वारा माडीमा ९३ सदस्यलाई फलफूलका बिरुवा वितरण
चितवन, २० श्रावण २०८३ — नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीले ‘हरित अभियान : समृद्ध किसान, फलफूल रोपौँ, आत्मनिर्भर बनौँ’ कार्यक्रमअन्तर्गत ९३ जना सदस्यलाई फलफूलका बिरुवा वितरण गरेको छ। धनमाया अधिकारीको
माडी नगरपालिकामा लागेको तालाबन्दी खुल्यो, छानबीन कार्यदल गठन (भिडियो सहित)
चितवन, १८ श्रावण २०८३ — शिक्षक छनोटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा छानबीन समिति गठन लगायतका ३ बुँदे सहमती भएसंगै माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सातादेखि बन्द (तालाबन्दी) खुलेको छ
रीउ नदीको बाढीले चन्द्रपुरी तटबन्ध भत्कायो, तत्काल मर्मतको माग (भिडियो सहित)
चितवन, १८ श्रावण २०८३ — लगातारको बर्षासंगै रीउ नदीमा आएको बाढीले माडी-१, गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन (बाँध) भत्काएको छ । बाँध भत्किएसंगै रीउ नदीको बाढी बनकट्टास्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ
मुना सडकमा ढुंगा–माटो खसिरहेकै, सवारी आवागमन प्रभावित
चितवन, १८ श्रावण २०८३ — लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ (मुना) सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार रातिदेखि सडकका विभिन्न स्थानमा ढुंगा-माटो खस्नुका साथै रुख ढलेको सडक सञ्चालनमा
चितवनमा एक वर्षमा ३८१ घरेलु हिंसाका उजुरी, ८९ जना अझै बेपत्ता
चितवन, १८ श्रावण २०८३ — चितवन जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये ३०५ वटा मिलापत्र भएका छन् भने ७१ वटा मुद्दा अदालतमा दर्ता गरिएको छ। पाँच
द्वन्द्व होइन, संवादबाट समस्या समाधान गर्न ओलीको अपील
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भएकाले हुुँदा संवाद, सहमतिका लागि अपील गरेका छन् । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू हुन सक्नेतर्फ सचेत हुन
सुनसरी घटनापछि गृहमन्त्री गुरुङ आजै पीडित परिवारलाई भेट्न जाँदै
गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् । गृहमन्त्री गुरुङ आजै सुनसरी जाँदैछन् । मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र
गुरु पूर्णिमामा माडीका पाँच निवृत्त शिक्षक सम्मानित
चितवन, १२ श्रावण २०८३ — नेपाल निवृत्त शिक्षक समाज माडी नगर समितिले गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा माडीका पाँचजना निवृत्त शिक्षकलाई सम्मान गरेको छ । शिक्षण पेशाबाट सेवा निवृत्त भई राष्ट्र तथा समाजको