मध्यवर्ती क्षेत्रमा समतामूलक र समावेशी शासन प्रणाली सुदृढ गर्न साझा धारणा सार्वजनिक
३० पाैष, माडी । नेपालका संरक्षित क्षेत्रअन्तर्गत रहेका मध्यवर्ती क्षेत्रहरूमा समतामूलक र समावेशी शासन प्रणाली सुदृढ गर्न सरोकारवाला निकायहरूले साझा धारणा सार्वजनिक गरेका छन् । रिकफ्ट नेपालले चितवनको सौराहामा पुस २८ र २९ गते आयोजना
‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता’: रेनु दाहाल (भिडियो सहित)
२६ पाैष, माडी । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का लागि एकल उम्मेदवार सिफारिस हुनुभएकी रेनु दाहालले ‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने’ प्रतिबद्धता
रास्वपासँगको एकता भङ्ग भएपछि उज्यालो नेपाल पार्टीले आफ्नै अस्तित्वमा निर्वाचन लड्ने घोषणा
२६ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया नाटकीय रूपमा भङ्ग भएपछि उज्यालो नेपाल पार्टीले आफ्नै अस्तित्वमा निर्वाचन लड्ने घोषणा गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुलमान
नेकपाका संयोजक प्रचण्डद्वारा प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा
२६ पाैष, माडी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । विगतमा माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ बाट समेत चुनाब लडेर प्रतिनिधिसभा
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति मा.वि. विजयी (भिडियो सहित)
माडी माध्यमिक विद्यालय, बसन्तपुरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी-५ नै विजयी भएको छ । फाइनल स्पर्धामा कृष्णनगर माध्यमिक विद्यालय, माडी-९, कृष्णनगरको टोलीलाई ३-० को सोझो सेटमा
माडीमा मोतियाबिन्दु रोगको पहिचान भएका १३८ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया (भिडियो सहित)
२५ पाैष, माडी । माडीमा मोतियाबिन्दु रोगको पहिचान भएका १३८ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया भएको छ । बिहीबार ७२ जनाको शल्यक्रिया गरिएकोमा शुक्रबार थप ६६ जनाको शल्यक्रिया भएको हो । भरतपूर आँखा अस्पताल, माडी
वनको संरक्षणसंगै आर्थिक समृद्धिको लागि उपयोग पनि गर्न प्रदेश वनमन्त्री के.सी.को जोड (भिडियो सहित)
२५ पाैष, माडी । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ले ‘वनलाई केवल संरक्षणको दृष्टिले मात्र नभई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने’मा जोड दिनुभएको छ । रिकफ्ट नेपाल संस्थाको आयोजनामा
भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा माडीका एक युवकको मृत्यु
२५ पाैष, माडी । भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा माडीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-२ भैरपुर निवासी ३५ वर्षीय सूर्य नारायण महतो रहेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२२ कुमिया
माडी नगरपालिकाको नगरसभा रोकियो, नगरसभा स्थगित प्रति मेयर महतोद्वारा दुःख व्यक्त (भिडियो सहित)
माडी नगरपालिकाको हिउँदे नगरसभा स्थगित भएको छ । नगर कार्यपालिकाको कार्यालय माडीले जारी गरेको सूचनाअनुसार पौष २५ गते (भोलि) बिहान ११ बजे बस्ने तय गरिएको नगरसभा विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको