Post By: स्वदेश न्यूज डेस्क

भेट्रान भलिबल लिगका लागि माया–एल्मर दम्पत्तीद्वारा २० हजार सहयोग

२३ बैशाख, माडी । माडीमा पहिलोपटक सञ्चालन हुन लागेको भेट्रान भलिबल लिग प्रतियोगिताको सहयोगार्थ बरुवाका माया लामा र अष्ट्रियका एल्मर मुलर (दम्पत्ती)ले २० हजार रुपैंया सहयोग गर्नुभएको छ । बरुवामा माइती रही हाल अष्ट्रियामा

माडीका क्यान्सर पीडित किसुनीको घर निर्माणका लागि अष्ट्रीयन नागरिकबाट ६ लाख रूपैंया सहयोग (भिडियो)

२३ बैशाख, माडी । माडी–१, अम्बाबास निवासी बिपन्न एवं क्यान्सर पीडित किसुनी महतो र उहाँका श्रीमान प्रेमकुमार महतोको नयाँ घरमा बस्ने सपना पुरा हुने भएको छ । वडाध्यक्ष अमित कुमार लामाको पहलमा उहाँका दिदी

शल्यक्रियापछि हिँड्न सक्षम बनेकी माडीकी सजिना १० बर्षको उमेरमा विद्यालय भर्ना (भिडियो सहित)

२३ बैशाख, माडी । अन्ततः ‘सजिना परियार’ स्कुल भर्ना भएकी छिन् । शारीरिक रुपमा पूर्ण अपांग रहेकी, दुईवटै घुँडा उल्टो र खुट्टा बाङ्गो रहेकी उनी करीब ६ पटकको शल्यक्रिया र लगातारको उपचारपछि आफै हिँड्न

भूमिहीन र सुकुम्बासी समस्या: सरकारको कदमविरुद्ध ११ दलको आपत्ति

२३ बैशाख, माडी । चितवनका विभिन्न राजनीतिक दलहरूले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्यालाई लिएर सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएका छन् । कांग्रेस, एमाले, नेकपा लगायत (रास्वपा र राप्रपा बाहेकका) ११ वटा दलहरूले

बुद्धज्योति र माडी–८ दोस्रो चरणमा प्रवेश

२३ बैशाख, माडी । माडी-२, भैरवपुरस्थित खेलकुद चौरमा सञ्चालनमा रहेको तेस्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल प्रतियोगिताको तेश्रो दिन मंगलबारका खेल जित्दै बुद्धज्योति क्लब र माडी–८ फुटबल टिम दोश्रो चरण प्रवेश गरेका छन् ।

वडा ८ को सार्वजनिक सुनुवाईमा विकास, पोलबत्ती र जनजीविकाका मुद्दा उठे

२२ बैशाख, माडी । माडी नगरपालिका ८ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालय परिसरमा मंगलबार (आज) सम्पन्न भएको छ । कार्यक्रममा सहभागी रहँदै ८ नं. वडावासीहरुले विकास निर्माण र जनजीविका सम्बन्धी दर्जनौं

एजेण्डा केन्द्रित छलफल गर्न मन्त्री सोबिता गौतमको आग्रह

२१ बैशाख, माडी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सांसदहरूलाई एजेण्डा केन्द्रित भएर छलफल गर्न आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा

सुकुम्बासी बस्तीबारे बालेनको स्पष्टीकरण: ‘कसैलाई पनि उठिबास गरिँदैन’

२१ बैशाख, माडी । बैंकल्पिक व्यवस्थापन नगरी हठात् सुकुम्बासीहरूको घरटहरामा डोजर चलाएको भन्दै रास्वपा पार्टीभित्रै र बाहिर नागरिकस्तरमा समेत आलोचित हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘कसैलाई पनि उठिबास गरिने अवस्था सिर्जना नहुने’

माडीमा ‘द एसएमएस खबर डटकम’ डिजिटल पत्रिका शुभारम्भ, प्रेस स्वतन्त्रता दिवसको अवसरमा सुरु

२१ बैशाख, माडी । विश्व प्रेस स्वतन्त्रता दिवस (मे-३) को अवसर पारी माडी-३ बसन्तपुरमा thesmskhabar.com डिजिटल पत्रिकाको आज (आइतबार) औपचारिक सुभारम्भ गरिएको छ । माडी नगरपालिका वडा नं. ३ को सभाहलमा सम्पन्न अन्तरक्रिया तथा