रामकृष्ण चौधरीको इच्छाअनुसार माडीमा खुला रक्तदान कार्यक्रम
चितवन, २३ असार २०८३ — दिवंगत समाजसेवी रामकृष्ण चौधरीको स्मृतिमा माडी नगरपालिकामा खुला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम बुधबार (भोलि असार २४ गते) बिहान ७:३० बजेदेखि माडी नगरपालिका-३, बघौंडा गाउँस्थित चौधरीको पारिवारिक
माडीमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
चितवन, २३ असार २०८३ — माडी नगरपालिका–३, बसन्तपुरस्थित पेट्रोलपम्प नजिक मंगलबार (आज) बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। बिहान करिब ९:२५ बजे बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको ना. ३८ प. १४४८
ध्रुबेको कहर: १४ वर्षअघि बाजेबज्यै, अहिले श्रीमती र छोरा गुमाए; बोटे समाजको सरकारसँग तत्काल राहत र सुरक्षा माग
चितवन, २२ असार २०८३ — चितवन राष्ट्रिय निकुञ्जको कुख्यात ध्रुबे हात्तीले एउटै परिवारमाथि दोस्रो पटक बज्रपात गरेको छ। १४ वर्षअघि माडी द्राैपतिनगरमा पूर्ण बोटेका बाजे सोमला बोटे र बज्यै झरली बोटेको ज्यान लिएको ध्रुबेले
हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकप क्वाटरफाइनलमा
चितवन, २२ असार २०८३ — विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यस जितसँगै नर्वे पहिलो पटक
ठोरीमा भारतीय चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा रोक, पर्यटन व्यवसाय प्रभावित
चितवन, २१ असार २०८३ — मधेश प्रदेशकै पहिलो घोषित पर्यटकीय क्षेत्र ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा शुक्रबारदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित बनेको छ। भारतीय सीमा सुरक्षा बल (बीओपी) ठोरीले भन्सार
छोराले छाडेको माछा व्यवसाय सम्हाल्दै माडीको बृद्ध दम्पती, बार्षिक २० लाख खुद नाफा
चितवन, २१ असार २०८३ — उमेर बढ्दै जाँदा धेरैले विश्रामको जीवन रोज्छन्। तर चितवनको माडी नगरपालिका-९ अयोध्यापुरीका ६९ वर्षीय कुलप्रसाद भण्डारी र उनकी ६२ वर्षीया पत्नी पिप्ला भण्डारी भने यही उमेरमा कृषि उद्यममार्फत सफलताको
चितवनको बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु
चितवन, २१ असार २०८३ — चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्।
ठेकदारले काम अलपत्र छाड्दा माडीको बगहीं क्षेत्रमा हुलाकी सडक हिलाम्य (भिडियो सहित)
चितवन, २१ असार ०८३ — सडकको छेउ स्ट्रक्चर निर्माणका लागि भन्दै ठेकदार पक्षले खाडल खनी काम अलपत्र छाड्दा माडी-९ बगहीं क्षेत्रमा हुलाकी सडक हिलाम्य भएको छ । बगहीं खोला पुलदेखि रीउ नदी पुलको बिचको
विद्यार्थीहरूको दिवा खाजाका निम्ति माडीको दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयमा धान रोपाइँ
चितवन, २१ असार ०८३ — स्कुलमा अध्ययनरत बालबालिकाहरुको दिवा खाजाका निम्ति माडीको दक्षिण अयोध्यापुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीले विद्यालय परिसरभित्र करिब दुई कट्ठा क्षेत्रफलमा धान रोपाइँ गरेको छ । विद्यालयका प्रधानाध्यापक नन्दलाल