स्वदेशपोष्ट विशेष

बाघको आक्रमणबाट घाइतेलाई उपचार प्रोत्साहन खर्च वितरण गरी मनाइयो विश्व बाघ दिवस

चितवन । बाघको आक्रमणबाट घाइते भएकाहरुलाई उपचार प्रोत्साहन खर्च वितरण गरी माडीमा विश्व बाघ दिवस मनाइएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा, समितिको सभाहलमा सो समितिको सेवा क्षेत्रमा रहेका बाघको आक्रमणबाट विगतमा घाइते

त्रिशुली नदीमा हराएको भारतीय गोताखोर टोलीको म्याग्नेट र ट्युब दुई दिनपछि भेटियो

१४ श्रावण, चितवन । त्रिशुली नदीमा हराइरहेका दुईवटा बसको खोजी गर्दा बगाएको भारतीय गोताखोर टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ । भारतीय टोलीको हराईरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युव

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ

१४ श्रावण, चितवन । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी माडीका एक पुरुष १४ बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका वडा नम्बर ३ का ६६ बर्षिय राम महतोलाई

माडी-११ फुटबल टीम चितवन जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश

१४ श्रावण, चितवन । माडी-११ फुटबल टीम भरतपुर महानगरपालिकाको सारदानगरमा सञ्चालित सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल प्रवेश गरेको छ । आइतबार समूह बी को उपविजेता बन्दै माडी-११ ले सेमीफाइनलमा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने

१३ श्रावण, चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ । एमाले-कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री लामाले आउँदो साउन १५ गते दिउँसो ३ बजे

त्रिशूलीको बाढीमा बगेको बस नभेटिँदै फर्कियो गोताखोर सहितको भारतीय टोली

१३ श्रावण, चितवन । नारायणगढ मुग्लिङ सडक अन्तरगत सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बगेको बस नभेटिँदै भारतीय टोली फर्किएको छ । लगातार ८ दिनसम्म सोनार क्यामेरा र अन्य आधुनिक प्रविधिसहितको १२ सदस्यीय भारतीय गोताखोरको

गर्दी चुरे सामुदायिक वनमा माछा मार्न जाँदा सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिए

चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गई सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिएका छन् । शनिवार बिहान घर नजिकैको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा माछा मार्नका लागि निक्लिएका माडी नगरपालिका वडा नं.

गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता

चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता भएका छन् । माडी नगरपालिका वडा नं. २, सितलपुर निवासी बर्ष ३० का राजु परियार, बर्ष २८ का साजन

माडीसंगै देशलाई नै चिनाउन सक्ने अयोध्याधाम ओझेलमा : मेयर महतो (भिडियो सहित)

१२ श्रावण, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले अयोध्याधामले माडीलाई मात्रै नभई समग्र देशलाई नै चिनाउन सक्ने भएपनि हाल ओझेल परेको बताउनुभएको छ । शनिवार अयोध्याधाममा अवलोकन एवं पूजाका लागि भारतीय योगीहरु र