माडी मा.वि.को ५३औं बार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी, अभिभावक एवं पूर्व कर्मचारीहरु सम्मानित
माडी, चितवन । माडीको अग्रणी शैक्षिक संस्था ‘माडी माध्यमिक विद्यालय’, बसन्तपुरको ५३औं बार्षिकोत्सवका अवसरमा उत्कृष्ट विद्यार्थी, अभिभावक एवं पूर्व कर्मचारीहरु सम्मानित भएका छन् । शनिवार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयका पूर्व लेखापाल
माडीस्तरीय क्रिकेट प्रतियोगितामा बसन्तपुरलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी
माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित माडीस्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टीमलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी भएको छ । पहिलो व्याटिङमा उत्रिएको बसन्तपुरले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै
सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडीको वडास्तर सम्मै संयन्त्र विस्तार हुँदै
माडी, चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समितिले वडास्तरीयमा संयन्त्र विस्तार अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा वडास्तरीय कार्यसमिति गठन गरेको छ । वडा नं. ७
जनकल्याण मा.वि.को ३५औं बार्षिकोत्सव, पूर्व लेखापाल र उत्कृष्ट शिक्षकहरू सम्मानित
माडी, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको ३५औं बार्षिकोत्सवका अवसरमा पूर्व लेखापाल हरिप्रसाद पौडेल सम्मानित हुनुभएको छ । त्यस्तै बर्ष शिक्षक २०८० का रुपमा अमृत गायक, शतप्रतिशत नतिजा दिलाउन सफल शिक्षकका रुपमा सम्झना
माडीको अयोध्यापुरी महिला साना किसान कृषि सहकारीको कम्प्युटर र सिसिटिभीमा आगजनी
माडी, चितवन । अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा गएराती आगजनी भएको छ । सहकारीको कार्यालयमा रहेको कम्प्युटर, सिसिटिभी क्यामेराका सामान र हार्डडिस्क (व्याकअप) लगायतका सामानहरुमा आगजनी भएको हो । अपरिचित व्यक्तिले
सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित
माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ । सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका
खैरहनी मा.वि.को ५६औं वार्षिकोत्सवका अवसरमा शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापित
माडी, चितवन । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उत्कृष्ट शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापना भएका छन् । शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सवका अवसरमा कक्षा १० मा उत्कृष्ट
तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजद्वारा ‘आशिमाला छ्याजलो’ व्यक्त
माडी, चितवन । तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजले माडी-६, रामराज्यपुरले सम्पूर्ण तमु (गुरुङ) समुदायका साथै नेपालीहरुमा आशिमाला छ्याजलो (शुभकामना) व्यक्त गरेको छ । हरेक बर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले
सोमेश्वर मा.वि. पूर्व विद्यार्थी समाजको आयव्यय विवरण सार्वजनिक (पूर्ण विवरण सहित)
माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले स्मार्ट स्टेज निर्माण लगायत अन्य कार्यसञ्चालनको पूर्ण आयव्यय विवरण सार्वजनिक गरेको छ । समाजले शुक्रबार सार्वजनि गरेको पूर्ण आयव्यय विवरण अनुसार देशविदेशमा रहेका पूर्व विद्यार्थीहरुबाट