‘अयोध्याधामको प्रचार-प्रसार गर्नु माडीबासीकै जिम्मेवारी’ : वीरगंज मेयर सिंह (भिडियो सहित)
१२ श्रावण, चितवन । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अयोध्याधामको प्रचार-प्रसार गरी यसलाई प्रसिद्ध धार्मिक पर्यटनस्थल बनाउन माडीबासीकै जिम्मेवारी रहेको बताउनुभएको छ । शनिवार अयोध्याधाममा अवलोकन एवं पूजाका लागि भारतको दिल्ली, सिवान, ऋषिकेश लगायतका
भारतीय योगीहरू सहित वीरगंजका मेयर सिंहद्वारा अयोध्याधामको दर्शन (भिडियो सहित)
१२ श्रावण, चितवन । भारतको दिल्ली, सिवान, ऋषिकेश लगायतका स्थानका धार्मिक योगीहरू र पीठाधीश सहित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले माडीको चर्चित धार्मिक पर्यटनस्थल अयोध्याधाम अवलोकन दर्शन गर्नुभएको छ । अयोध्याधाम दर्शनका लागि शनिवार
माओवादी केन्द्र माडीले ८ वटा वडामा तोक्यो ईञ्चार्ज, वडा नं. ९ मा नगर कार्यालय जिम्मेवार
१२ श्रावण, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माडी नगर समितिको पूर्ण बैठकले वडा ईञ्चार्जहरुको जिम्मेवारी तोकेको छ । शनिवार माडी क्याम्पसको सभाहलमा सम्पन्न माडी नगर समिति र त्यसमाथिका नेताहरुको बैठकले पार्टीको २
नेकपा (माओवादी केन्द्र) माडीले तोक्यो जनवर्गिय संगठन ईञ्चार्जहरूको जिम्मेवारी
१२ श्रावण, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माडी नगर समितिको पूर्ण बैठकले पार्टीका जनवर्गिय संगठनहरुको ईञ्चार्जको जिम्मेवारी तोकेको छ । शनिवार माडी क्याम्पसको सभाहलमा सम्पन्न माडी नगर समिति र त्यसमाथिका नेताहरुको बैठकले
माडी नगरपालिकाले कृषि शाखाबाट अनुदान पाएका लाभग्राहीहरुको नामावली सार्वजनिक
चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०८०/८१ मा कृषि शाखाबाट अनुदान पाएका लाभग्राहीहरुको नामावली सार्वजनिक गरेको छ । नगरले सार्वजनिक गरेको सार्वजनिक सुचना अनुसार नगरबाट विभिन्न शीर्षकमा कृषक एवं कृषि समूह, सहकारी तथा
६० दिनभित्र सम्पत्ती विवरण बुझाउन सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई माडी नगरको सुचना
श्रावण १२, चितवन । माडी नगरपालिकाले ६० दिनभित्र सम्पत्ती विवरण बुझाउन नगरका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सुचना गरेको छ । नगरपालिकाले एक सुचना प्रकाशन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जननिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष
माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरको उद्धार
श्रावण १०, चितवन । माडी नगरपालिका वडा नं ५, ब्रह्मपुरीस्थित एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । बिहीबार ब्रह्मपूरी गाउँ निवासी रतन गहतराजकाे घरमा सुत्ने कोठामा पसेको अजिंगरलाई सोमेश्वर सामुदायिक वनको टोलीले उद्धार
सर्पदंशका कारण माडीको हनुमानझुलामा ७ बर्षिया बालिकाको मृत्यु
श्रावण १०, चितवन । सर्पदंशका कारण माडीको बाँदरझुला (हनुमानझुला)मा एक बालिकाको मृत्यु भएको छ । माडी न.पा.-९ हनुमानझुलाको प्लट नं. १ (हाल कृषि कामका लागि ठोरी गाउँपालिका-१, घोलगाउँ) निवासी बिजय लामा थिंगका ७ बर्षीया
माडीको बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले गरिन झुण्डिएर आत्महत्या
९ श्रावण, चितवन । माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् । शिक्षालयमा डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ अन्तरगत छैठौं सेमेष्टर (अन्तिम बर्ष)मा अध्ययनरत सर्लाही जिल्ला निवासी विभा