स्वदेशपोष्ट विशेष

प्रदेश सांसद ठाकुर प्रसाद ढकालद्वारा संघीय सांसद बिक्रम पाण्डेको ‘बोली चिप्लिएको’ भन्दै कटाक्ष

चितवन । बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले संघीय प्रतिनिधिसभा सदस्य बिक्रम पाण्डेको ‘बोली चिप्लिएको’ भन्दै कटाक्ष गर्नुभएको छ । माडीका पूर्व नगरप्रमुख समेत रहनुभएका प्रदेश सांसद ढकालले पूर्वमन्त्री समेत रहनुभएका संघीय सांसद पाण्डेलाई

‘निकुञ्ज ऐन शंसोधन गर्न काँग्रेसले पहल गर्ने’ : काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निकुञ्ज ऐन शंसोधन गर्न काँग्रेसले आवश्यक पहल गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस माडी नगर समितिको बुधबार सम्पन्न प्रथम नगर सम्मेलनमा प्रमुख

व्यवसायिक फूल खेतीका लागि माडी-६ले पुष्प कृषकहरुलाई फूलको बिरुवा वितरण

चितवन । व्यवसायिक फूल खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत माडी-६ वडा कार्यालयले पुष्प कृषकहरुलाई फूलको बिरुवा वितरण गरेको छ । वडा कार्यालयले बुधबार ५४ जना कृषकहरुलाई ४६ हजार ५०० वटा सयपत्री फुलको बिरुवा अनुदान स्वरुप

नेपाली काँग्रेस माडी नगर समितिले आफ्नै सुबिधासम्पन्न भवन निर्माण गर्ने

चितवन । नेपाली काँग्रेस माडी नगर समितिले आफ्नै सुबिधासम्पन्न भवन निर्माण गर्ने भएको छ । काँग्रेस माडीले माडी-६, रामराज्यपुरस्थित कणर् बहादुर घर्ती स्मृति प्रतिष्ठानको भवन नजिकै कार्यालय भवन निर्माण गर्ने भएको हो । भवन

माडीको कृष्णनगर माध्यमिक विद्यालयले कक्षा ८ र १० मा अध्ययनरत सबै विद्यार्थीलाई होस्टेल सुविधा दिने

चितवन । पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयले कक्षा ८ र १० मा अध्ययनरत सबै विद्यार्थीलाई होस्टेल सुविधा दिने भएको छ । विद्यालयका मा.वि. इञ्चार्ज समेत रहनुभएका शिक्षक कलिराम महतोको संयोजकत्वमा शिक्षक अभिभावकको भेलाबाट विद्यार्थीहरूका

मन्दिर उद्घाटन र मुर्तीको प्राणप्रतिष्ठामा निमन्त्रणा बोकी माडीबाट एक समूह भारत वनारसमा

चितवन । माडी १, बरुवामा निर्माण भएको कलात्मक राधाकृष्ण मन्दिर उद्घाटन र मुर्तीको प्राणप्रतिष्ठा कार्यक्रममा आतिथ्यताको निमन्त्रणाका लागि मन्दिर व्यवस्थापनका अगुवाहरु भारत वनारस पुगेका छन् । माडीका नगर उपप्रमुख खेमप्रसाद महतोसहित मन्दिरका प्रमुख अभियन्ता

एकाबिहानैदेखि लामबद्ध भई माडीका किसानहरुले युरिया मलको केहि मात्रा जोहो गरे

चितवन । एकाबिहानैदेखि लामबद्ध भई माडीका किसानहरुले धान बालीमा हाल्न युरिया मलको केहि मात्रा जोहो गरेका छन् । माडीका सबै वडाहरुमा एकैपटक बुधबार बिहान अनुदानको मल बिक्री भएकोमा किसानहरु लामबद्ध भई मल खरिद गरेका

चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने

चितवन । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तर्गत भरतपुर महानगरपालिका-२३ स्थित ध्रुबघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण हुने भएको हो । वि.सं.

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा माडीका बुद्धिसागर सुवेदीको उम्मेदवारी

सरिता महतो, चितवन । गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा माडीका बुद्धिसागर सुवेदीको उम्मेदवारीकाे घोषणा गर्नुभएको छ । परिषद्को आसन्न निर्वाचनमा २०२३-२०२५ कार्यकालको महासचिव पदका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय