स्वदेशपोष्ट विशेष

६० दिनभित्र सम्पत्ती विवरण बुझाउन जनप्रतिनिधि र कर्मचारीलाई माडी नगरपालिकाको सुचना

माडी नगरपालिकाले ६० दिनभित्र सम्पत्ती विवरण बुझाउन सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सुचना गरेको छ । नगरपालिकाले सोमबार एक सुचना प्रकाशन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम जननिर्वाचित सबै प्रतिनिधिहरु एवं अस्थायी, करार, राहत, ज्यालादारी, डोर

कृषि मन्त्रालयले माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया सशर्त अनुदान

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सशर्त अनुदान अन्तरगत माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया बजेट पठाएको छ । मन्त्रालयले माडी नगरपालिकामा कृषि विकास रणनीति अनुगमन तथा समन्य कार्यक्रमका लागि ३ लाख, कृषि

स्वास्थ्यकर्मी नेपाल दम्पत्तीले एकजना चेपाङलाई निःशुल्क फार्मेसी पढाउने घोषणा

बैवाहिक बर्षगाँठको अवसर पारी माडीको एक स्वास्थ्यकर्मी दम्पत्तीले एकजना चेपाङ विद्यार्थीलाई निःशुल्क फार्मेसी पढाउने घोषणा गरेको छ । माडी-३, बसन्तपुरमा विश्वास फार्मेसीको नाउँबाट स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका गोविन्द नेपाल र बिनु पाठक नेपालले

नेकपा (माओवादी केन्द्र) चितवनले तीन करोड बढी लगानीमा जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्ने

नेकपा (माओवादी केन्द्र) चितवनले तीन करोड बढी लगानीमा जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय कृष्णपुरमा भवन निर्माण तयारीबारे आयोजना गरेको भेलामा भवन निर्माणको डिजाइन र तयारीबारे

निकुञ्जभित्र भूमिगत केबल राख्न पूरक ई.आई.ए. का लागि सुझाव संकलन र सार्वजनिक सुनुवाई (भिडियो सहित)

देव नारायण शाह २३ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबल राख्न पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रक्रिया अन्तरगत सुझाव संकलनका लागि माडीमा सार्वजनिक सुनुवाई सञ्चालन भएको छ । नेपाल विद्युत प्राधिकरणको वातावरण

बागमती प्रदेशले दुधको अनुदान कटौती गरेसंगै माडीका दुग्ध उत्पादक किसानहरुले प्रतिलिटर ५ रुपैंया गुमाउने

स्थानीय तहबाट दुधमा अनुदान दिएका पालिकाहरुमा बागमती प्रदेशले दुधको अनुदान कटौती गरेसंगै माडीका दुग्ध उत्पादक किसानहरुले प्रतिलिटर ५ रुपैंया गुमाउने भएका छन् । प्रदेश सरकारले दोहोरो अनुदान हुने पालिकाहरुमा अनुदान कटौती गर्ने निर्णय गरेसंगै

एक विद्यालय एक उद्यम कार्यक्रम अन्तरगत माडीको खैरहनी माध्यमिक विद्यालयमा धान रोपाईं

एक विद्यालय एक उद्यम कार्यक्रम अन्तरगत माडीको खैरहनी माध्यमिक विद्यालयले धान रोपाईं गरेको छ । विद्यालयको आन्तरिक आयआर्जन बढाउन तथा विद्यार्थीहरुलाई कृषिको महत्व, व्यवहारिक शिक्षा, शिपमुलक आयआर्जनमुलक शिक्षण सिकाई क्रियाकलापको सुरुवात स्वरुप १२ कठ्ठा

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरित

माडीको खरकट्टास्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरण गरेको छ । आयआर्जन वृद्धि, वातावरण संरक्षण र भू-क्षय नियन्त्रणको उद्देश्यले सो कार्यालयले फलफूल तथा सदाबहार हरियो हुने बिरुवाहरू वितरण गरेको हो

माडीको पुष्पमदन स्मृति वनबाटिका आन्तरिक पर्यटकको रोजाईको पर्यटकीय गन्तव्यस्थल बन्दै

माडी-६, लक्ष्मीनिवासमा रहेको पुष्पमदन स्मृति वनबाटिका आन्तरिक पर्यटकको रोजाईको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । माडी ठोरी हुलाकी सडकबाट करीब २ किलोमिटर दक्षिणतर्फ कल्याणपुर मध्यवर्ती सामुदायिक वनको काखैमा रहेको यस बाटिकामा वनभोज, घुमफिर