स्वदेशपोष्ट विशेष

माडीका एक बिरामी सुरेश सुवेदीको उपचारका लागि आर्थिक सहयोग जुट्दै, ४ लाख रुपैयाँ संकलित

माडी -८ दक्षिण अयोध्यापुरी निवासी सुरेश सुवेदीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । साविक अयोध्यापुरी माडी भरतपूर सम्पर्क मञ्च र संचारकर्मी लक्ष्मण गौतमले सुरेश सुवेदी बचाउ अभियान सञ्चालन गरी ४ लाख रुपैयाँ संकलन

साइड फिलिङ कार्य पुरा भएसंगै माडीको बाँदरमुढे खोला पुलबाट सवारी साधन सञ्चालनमा

साइड फिलिङ कार्य पुरा भएसंगै माडीको बाँदरमुढे खोला पुलबाट सवारी साधन सञ्चालनमा आएको छ । बुधबार पुलको दुबैतर्फ ग्राभेल फिलिङ पुरा गरी बिहीबार (आज) बिहानबाट पुलमाथिबाट सवारी चल्न सुरु भएको पुल निर्माणका जिम्मेवार व्यक्ति

घर अनि अटो रिक्सा दुवै चलाउने माडीकी साहसी महिला : अस्मिता बोट (प्रोफाइल)

घर अनि अटो रिक्सा दुवै चलाउने एक साहसी महिला हुन् अस्मिता बोट । माडी नगरपालिका-५ राधापुरस्थित वनटोली निवासी अस्मिताको अटो चलाउन थालेपछि दैनिकी फेरिएको छ । बिहानको घर धन्दा छिटो सकेर हतार हतार अटो

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडक सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने

चितवन राष्ट्रिय निकुञ्जभित्र राप्तीदेखि रीउ नदीको पुलसम्मको सुबिधा प्राप्त हुलाकी सडक भरतपुरस्थित सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने भएको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेमप्रसाद महतो लगायतसंग बनकट्टा पुलमा

माडीको सुदूर-पश्चिमी क्षेत्र बाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था

चितवन । माडीको सुदूर-पश्चिमी क्षेत्र बाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । चर्चित ऐतिहासिक धार्मिक तीर्थस्थल रहेको सो स्थलमा माडी नगरपालिका-१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको ५/५ लाख रूपैंयाको

माडीको शिवराजपुर सुकुम्बासी टोलमा शौचालय निर्माण हुने

चितवन । बिजुली र खानेपानीजस्ता अत्यावश्यक सेवाबाट वञ्चीत रहेको माडीको शिवराजपुर सुकुम्बासी टोलमा शौचालय निर्माण हुने भएको छ । माडी नगरपालिका-८, कान्तिपुर, चितवन निवासी किरण गायकले सो टोलमा एकवटा शौचालय बनाउने घोषणा गर्नुभएको हो

एकता स्तम्भलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन स्थानीयबासी सक्रिय

दिप्ती बिश्वकर्मा चितवन । माडी-४, सितलपुरस्थित एकता स्तम्भलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन स्थानीयबासी सक्रिय बनेका छन् । एकता स्तम्भ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिनारी सहितको पर्यटकीय गन्तव्यस्थल बनाउनेगरी अधुरो निर्माण कार्य पुरा गर्न र

निर्माणकार्य अलपत्र पारेका ४ वटा निर्माण कम्पनीलाई माडी नगरपालिकाको स्पष्टिकरण

चितवन । माडी नगरपालिकाले निर्धारित मितिसम्म सडक निर्माणकार्य सम्पन्न नगरी अलपत्र पारेका ४ वटा निर्माण कम्पनीहरुलाई स्पष्टिकरण सोध्दै ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालेको छ । नगरपालिकाले प्रभाव दैनिक पत्रिकामा एक सुचना प्रकाशित गर्दै माडीको

माडीमा ३ जना मानिसलाई घाइते बनाएको पाटेबाघ डार्ट गरी नियन्त्रणमा

माडीको गुल्मेली टोल क्षेत्रमा ३ जना मानिसलाई आक्रमण गरी घाइते बनाएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बाघलाई बुधबार बिहान करीब १०ः३० बजे माडी-३, रेवा टोलस्थित रौतनी खोला किनारबाट नियन्त्रणमा लिइएको हो । चितवन राष्ट्रिय