स्वदेशपोष्ट विशेष

कालोपत्रे कार्य पुरा गर्न स्थानीयबासी र निर्माण व्यवसायी पक्षबिच नगरपालिकाको रहोबरमा सम्झौता

देव नारायण शाह १८ असार, चितवन । माडी-६, मिलनचोकदेखि कल्याणपुर बजार बाँदरमुढे पुलतर्फ ८५० मिटर बाटो कालोपत्रे गर्न माडी नगरपालिकाको रहोबरमा निर्माण व्यवसायी र स्थानीय उपभोक्ताहरुबिच त्रिपक्षीय सम्झौता भएको छ । आउँदो असार २२

‘वर्गीय विभेद अन्त्य भएमात्र सामाजिक विभेद अन्त्य हुन्छ’: नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वर्गीय विभेद अन्त्य भएमात्र सामाजिक विभेद अन्त्य हुने बताउनुभएको छ । दलित जागरण माडीको आयोजनामा आइतबार माडीका दलित नेता र अगुवाहरुसंग छलफल

माडीको सोमेश्वर मा.वि.का छात्राहरू लैंगिक हिंसा रोक्न सिकाउने आत्मरक्षा तालिममा सहभागी

माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरु लैंगिक हिंसा रोक्न सिकाउने आत्मरक्षा तालिममा सहभागी भएका छन् । शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाको सहयोगमा विद्यालयले माध्यमिक तहमा अध्ययनरत २१ जना किशोरी (छात्रा)हरुलाई सहभागी गराउँदै

अपुग कक्षाकोठा र अपुरो कम्पाउण्डिङका कारण माडीको सोमेश्वर मा.वि.लाई शैक्षिक गुणस्तर कायम गर्न समस्या

माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले विद्यार्थीको चाप अनुसार कक्षाकोठा अपुग र कम्पाउण्डिङ अपुरो हुँदा शैक्षिक गुणस्तर कायम गर्न समस्या परेको बताएको छ । माडीकै उच्चतम् संख्याका विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा आयोजित लैंगिक हिंसा रोकथाम

माडी भैरवपुरका दुर्गा तिवारी गैर आवासीय नेपाली संघ, अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उम्मेदवार

हाल अमेरिकामा बसोबास गर्नुहुने माडी भैरवपुरका दुर्गा तिवारी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवार बन्नुभएको छ । २०२३-२५ कार्यकालका लागि यही जुलाई महिनाको अन्तिम साता निर्वाचन हुन लागेको

राष्ट्रिय स्वतन्त्र पार्टी माडी -६ काे वडा कमिटी बिस्तारित बैठकबाट सभापतिमा सुरेन्द्र बहादुर जि.सी. चयन

माडी चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी माडी -६ काे सभापतिमा सुरेन्द्र बहादुर जि.सी. चयन हुनुभएको छ । पार्टीको वडा कमिटी बिस्तारित बैठकबाट जि.सि.को सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको उपसभापति शारदा

वर्षायाम लागेसंगै चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्ने भएको छ । निकुञ्ज प्रशासनले एक सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स-साना खोला, खोल्सीमा भलबाढी

नागरिकताको प्रमाणपत्र पाउँदा जन्मसिद्ध नागरिकता पाएकाहरूको सन्तानहरूमा छायो खुसी

माडी, चितवन । माडी-३, रेवा टोल निवासी मनु मियाका दुई छोराले मंगलबार नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उनीद्वयको खुसीको सीमा थिएन । लामो समयदेखि नागरिकताविहीन भएर बस्नुपर्दाको पीडा खुसीको आँसुमा परिणत भएको थियो । मनुका

माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा स्काई चियर सञ्चालनमा

माडी, चितवन । आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गरेको माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा निर्माणाधीन स्काई चियर (आकाशे कुर्ची) सञ्चालनमा आएको छ । चितवनकै पहिलो रहेको सो आकाशे कुर्ची माडीका नगरप्रमुख ताराकुमारी