माडी-७ वडा कार्यालयले फिस पार्क निर्माणको महात्वकांक्षी योजना समेटी बजेट माग
२०८० बैशाख २१ गते, चितवन । माडी-७ वडा कार्यालयले बृहत् मत्स्य विकास कार्यक्रम सहित फिस (माछा) पार्क निर्माणको महात्वकांक्षी योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर
माडी-८ वडा कार्यालयले बैकुण्ठधामको पर्यटन विकास सहितका योजनाहरू समेटी बजेट माग
२०८० बैशाख २१ गते, चितवन । माडी-८ वडा कार्यालयले पर्यटकीय क्षेत्र बैकुण्ठधामको पर्यटन विकास सहितका योजनाहरू समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी
माडी-९ वडा कार्यालयले माडीतर्फ अयोध्याधामको भौतिक विकास सहितका योजना समेटी बजेट माग
२०८० बैशाख २१ गते, चितवन । माडी-९ वडा कार्यालयले धार्मिक तथा पर्यटकीय क्षेत्र अयोध्याधामको भौतिक विकास सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस
माडी-९ वडा कार्यालयले हनुमानझुलातर्फ पर्यटन प्रवर्द्धनजन्य योजनाहरु प्राथमिकता दिई बजेट माग
२०८० बैशाख २१ गते, चितवन । माडी-९ वडा कार्यालयले हनुमानझुला (प्रस्तावित वडा नं. १०) तर्फ आयआर्जनका लागि पर्यटन प्रवर्द्धनजन्य योजनाहरु प्राथमिकता दिई संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट
भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डद्वारा रास्वपालाई सरकारमा आउन आग्रह
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल, चितवनद्वारा आयोजित पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको जुनसुकै फाइल खोल्न आफू तयार
निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि चितवनमा मोटरसाइकल -याली (भिडियो सहित)
माडी, चितवन । निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल -याली प्रदर्शन गरेको छ । माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म -याली प्रदर्शनको कार्यक्रम रहेको
माडीको चितई खोला पुलमाथि नेपालको झण्डा फहराएसंगै भाइरल, बन्यो आकर्षणको नयाँ केन्द्र
माडी, चितवन । माडीका बरुवास्थित चितई खोलाको नवनिर्मित पुलमाथि नेपालको झण्डा फहराएसंगै आकर्षणको नयाँ केन्द्र बनेको छ । स्टार खेलकूद चौर नजिकै, चितई खोलामा निर्मित सो पुलमा बिहीबार माडी-१, बरुवा बजारका युवाहरुले १२ वटा
मगुही पुलको ठेकदार पक्षले जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त (भिडियो सहित)
माडी, चितवन । माडीको मगुही खोला पुल निर्माणका ठेकदार पक्षले यही बर्ष जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निर्माणपक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरका
निकुञ्जभित्र कोर क्षेत्रमा फ्लाई ओभर निर्माण गरी सडक बनाउन सकिने निकुञ्ज प्रशासनको राय (भिडियो सहित)
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जभित्र कालोपत्रे सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययनका लागि स्वीकृति जारी भइसकेको जनाएको छ । शनिवार निकुञ्ज मुख्यालय, कसरामा चितवनका पत्रकारहरुसंग कुराकानी गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत