स्वदेशपोष्ट विशेष

माडी नगरपालिकामा कर्मचारीले अटेर गरेको र बेथिति बढेको भन्दै वडाध्यक्षले कार्यपालिका बैठक रोके

माडी, चितवन । माडी नगरपालिकामा कर्मचारीले अटेर गरेको र बेथिति बढेको भन्दै केहि वडाध्यक्षहरुले कार्यपालिका बैठक रोकेका छन् । मुख्यतः नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगर कार्यपालिकामा बेथिति बढेको, वडाध्यक्षहरुले भनेको

राजपत्रमा प्रकाशित राष्ट्रिय सहिदको सुचीमा जनयुद्धका क्रममा मारिएका माडीका २१ जना

चितवन । तात्कालीन माओवादी सशस्त्र युद्धका सहीदलाई राष्ट्रिय सहिद घोषणा गरी सरकारले प्रकाशन गरेको राजपत्रमा माडीका २१ जना सहिदहरु समेटिएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले राजपत्रमा नाम प्रकाशित गरेको हो । प्रकाशित नाउँमध्ये

रामनवमी सोमेश्वरगढी मेला व्यवस्थापनका लागि मेयर महतोद्वारा भारतीय सुरक्षाकर्मीसंग छलफल

माडी, चितवन । रामनवमी चैतेदशैंका अवसरमा सोमेश्वरगढी क्षेत्रमा लाग्ने मेला व्यवस्थापनका लागि माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले भारतीय सुरक्षाकर्मीहरूसंग छलफल गर्नुभएको छ । नगरप्रमुख महतो सहित सोमेश्वर क्षेत्र विकास संस्थाका अध्यक्ष पिताम्बर पोखरेल र

बोनम्यारो क्यान्सर पीडित महतोको उपचारमा सघाउन माडीका महिलाहरुद्वारा सहयोग संकलन

माडी, चितवन । बोनम्यारो क्यान्सर लागी हाल उपचाररत माडी सिधुवा गाउँ निवासी निकेश कुमार महतोको उपचारमा सघाउन स्थानीय महिलाहरुले सहयोग संकलन अभियान चलाएका छन् । माडी-४, सिधुवा गाउँ निवासी २१ बर्षका महतो बोनम्यारो क्यान्सरबाट

चितवन माडीमा एकैसाथ धेरैजनाको फेसबुक एकाउण्टहरु ह्याक

माडी, चितवन । माडीमा एकैसाथ धेरैजनाको फेसबुक एकाउण्टहरु ह्याक भएका छन् । करीब ८ महिना अगाडि ह्याक भएको लक्ष्मण गौतम नामको फेसबुक एकाउण्टबाट सुरुवात भई त्यसमा साथी रहेका आशिष देवकोटा, भागिरथ बस्याल, हरिकृष्ण लामिछाने

माडीका क्यान्सर पीडित विश्वकर्माको उपचार सहयोगार्थ दियो युवा क्लबद्वारा सहयोग संकलन

चितवन । माडी-५, राधापुर निवासी क्यान्सर पीडित बिरामी राहुल विश्वकर्माको उपचार सहयोगार्थ स्थानीय दियो युवा क्लबले सहयोग संकलन गरेको छ । क्लबले क्यान्सर पीडित अति बिपन्न परिवारका विश्वकर्माको उपचारमा सघाउन राहुल विश्वकर्मा बचाउ अभियान

प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेसघर र पुष्प क्यारी वाल निर्माण हुँदै

चितवन । माडी-९ स्थित प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेस (भान्सा) घर र पुष्प क्यारी वाल निर्माण कार्य अगाडि बढेको छ । माडी-९ वडा कार्यालयद्वारा विनियोजित ७ लाख रुपैंया बजेटबाट राममन्दिर वरपर फुलको

निकुञ्जले माडीबाट भरतपुर जाँदा लैजान नपाउने सामानहरुको सुची नराख्दा यात्रुहरूलाई समस्या

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा र बनकट्टा पोष्टमा माडीबाट भरतपुर जाँदा लैजान नपाउने सामानहरुको सुचना पाटी नराख्दा यात्रुहरूलाई समस्या भएको छ । निकुञ्ज रक्षक सेनाले भरतपुर जाँदा बाँसको तामा, अचार, न्युरो, कुचो

शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले ‘हाम्रो मन्दिर, राम्रो मन्दिर’ अभियान सुरु

चितवन । माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले हाम्रो मन्दिर, राम्रो मन्दिर अभियान सुरु भएको छ । माडीको एक प्रमुख धार्मिक एवं पर्यटकिय क्षेत्र रहेको शनि मन्दिरको निर्माणाधीन भवनमा कलात्मक