स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
३६ बर्षको युवा उमेरमै ब्लड क्यान्सर रोग लागेसंगै माडीका प्रताप खत्री जीवनमरणको दोसाँधमा

माडी, चितवन । ३६ बर्षको युवा उमेर अनि बैदेशिक रोजगारीबाट घरपरिवारलाई आर्थिक रुपमा भरथेग गरिरहेको अवस्थामै ब्लड क्यान्सरजस्तो असाध्य र खर्चिलो रोग लागेसंगै माडी-८, कान्तिपुर निवासी डम्बर बहादुर खत्रीका माहिलो छोरा प्रताप बहादुर खत्री

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा नयाँँ पुस्ताको सोच र व्यवहारबारे पुरानो पुस्तालाई पुस्तान्तरण दिग्दर्शन सम्पन्न

माडी, चितवन । नयाँँ पुस्ताको सोच, व्यवहार र काम गर्ने तौरतरिकाबारे पुरानो पुस्तालाई सिकाई एवं जानकारीका लागि माडीमै पहिलोपटक पुस्तान्तरण दिग्दर्शन कार्यक्रम सञ्चालन भएको छ । माडीमा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशील दुई प्रमुख संस्थाहरुः

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रदेश युवा परिषद्को आयोजनामा माडीमा कफी मेकिङ (बारिस्ता) तालिम सञ्चालन हुँदै, २१ जना सहभागी

माडी, चितवन । पछिल्लो समय रोजगारी वा आयआर्जनको आकर्षक पेशागत क्षेत्र मानिएको कफी बनाउने (बारिस्ता) तालिम माडीमा सञ्चालन सुरु भएको छ । “सिर्जनशीलता र उघमशीलता प्रवर्द्धता, बागमतीमा युवा सशक्तीकरण” भन्ने नाराका साथ प्रदेश युवा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
घाँसेमैदान व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउँदै

२४ फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउन थालेको छ । निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनका लागि भन्दै नियन्त्रित डढेलो लगाउने काम सुरु भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका बताउनुभयो । निकुञ्जमा रहेको १०

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अन्तरक्रिया कार्यक्रम सञ्चालित

२३ फागुन, माडी । ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अगुवा कृषक एवं महिला उद्यमीहरुबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । महिला उद्यमी संघ नेपाल चितवनको आयोजना तथा माडी नगरपालिका कृषि शाखाको समन्वयमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
सन्दर्भ स्ववियु निर्वाचन : फर्जी भर्ना गरिएको भन्दै माडी क्याम्पस प्रशासनमा तालाबन्दी

२३ फागुन, माडी । भर्ना म्याद सकिएपछि पनि फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै माडी क्याम्पसका चारवटा विद्यार्थी संगठनले बिरोध गर्दै क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । आउँदो स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनलाई लक्षित गरी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बाख्रालाई घाँस काट्ने क्रममा गैंडाको आक्रमणमा परी माडीको गोपालनगरमा एक महिलाको मृत्यु

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडीको गोपालनगरमा एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो करीब २ बजेको समयमा स्थानीय गोपालनगर सामुदायिक वनभित्र बाख्रालाई घाँस काट्न जानुभएका माडी नगरपालिका-७, कीर्तनपुर निवासी ५५ बर्षीया

वन-वातावरण पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सापकोटालाई प्रधान सेनापति प्रशंसा तक्मा

माडी, चितवन । नेपाली सेनासंग समन्वय र सहकार्य गर्दै संरक्षणमा विशेष योगदान गरेको कदरस्वरुप पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडीका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले प्रधान सेनापति प्रशंसा निशानको प्रशस्ति (तक्मा) पाउनुभएको छ । अध्यक्ष सापकोटालाई

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै

माडी, चितवन । माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई