अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा सम्पन्न वक्तृत्वकला स्पर्धामा रश्मि आचार्य प्रथम
चितवन । २४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा सम्पन्न खुला वक्तृत्वकला प्रतियोगितामा रश्मि आचार्य प्रथम हुनुभएको छ । जिल्ला युवा समिति चितवनद्वारा आयोजित ‘समृद्धिका लागि हरित विश्वको महत्व’ बिषयक सो प्रतियोगितामा अर्जुन अर्याल दोश्रो,
माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या
चितवन । माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या भएको छ । माडी नगरपालिका-१, पाण्डवनगर गाउँ निवासी ५० बर्षीय बरालको दुबै मृगौला फेल भई सुरुमा पुरानो मेडिकल कलेज र हाल हाल
माडीको त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा त्रिदिवसीय पुरुषोत्तम महात्मय सुरु
चितवन । माडीको लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा त्रिदिवसीय पुरुषोत्तम महात्मय (यज्ञ) सुरु भएको छ । स्वदेशकर्मी समेत रहनुभएका पुराण वाचक पं. रामभक्त अधिकारीबाट हुने प्रवचन एवं भजनकीर्तन सहितको सो यज्ञको माडीका
गर्दी सामुदायिक पुस्तकालयद्वारा घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालित
चितवन । ए. एस. बी. जर्मनी र रिड नेपाल संस्थाको आर्थिक सहयोगमा माडीको बरूवा बजारस्थित गर्दी सामुदायिक पुस्तकालयले घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मी (हेल्थ एसिस्टेन्ट) सुनिता तिमिल्सिनाले माडी-२ सितलपुरमा
माडी नगरपालिकाले माडीको १ सहित ४ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखी ठेक्का रद्द
चितवन । माडी नगरपालिकाले निर्धारित मितिसम्म सडक निर्माण कार्य सम्पन्न नगरी अलपत्र पारेका माडीका १ सहित ४ वटा निर्माण कम्पनीहरुलाई कालोसूचिमा राखी ठेक्का रद्द गरेको छ । नगरपालिकाले माडीको पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्स सहित
माडीमा विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक
चितवन । माडी नगरपालिकाले विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र हुनेगरी विद्यालय
माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन सहयोगार्थ नगद अनुदान दिने
चितवन । माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन अनुदान स्वरूप प्रतिसंस्था एक लाख पचास हजार रुपैंया उपलब्ध गराउने भएको छ । माडी नगरपालिकामा कर्मचारीहरु एवं (पूर्व) जनप्रतिनिधीहरुबाट रकम संकलन गरी दुई
माडी नगरपालिकामा तीनपाङ्ग्रे अटो एवं कृषि यन्त्रहरुको भाडादर निर्धारणका लागि कार्यदल गठन
चितवन । माडी नगरपालिकाले नगर क्षेत्रमा चल्ने तीनपाङ्ग्रे अटो एवं भाडामा प्रयोग गरिएका ट्रयाक्टर लगायतका कृषि यन्त्रहरुको भाडादर निर्धारण गर्न कार्यदल गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर उपप्रमुख खेमप्रसाद महतोको संयोजकत्वमा कार्यपालिका
माडी-१, पाण्डवनगरमा सेनेटरी पार्क सहितको वेस्ट म्यानेजमेन्ट परियोजना सञ्चालन हुने
चितवन । माडी नगरपालिकाले माडी-१, पाण्डवनगरमा सेनेटरी पार्क सहितको वेस्ट म्यानेजमेन्ट (फोहोर व्ययवस्थापन) परियोजना सञ्चालन गर्ने भएको छ । मंगलबार सम्पन्न नगर कार्यपालिकाको बैठकले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनद्वारा निर्माण हुने दिसाजन्य