मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

पर्यटन खबर पोष्ट

माडीको शिवराजपुर सुकुम्बासी टोलमा शौचालय निर्माण हुने

  • A
  • A+
  • A++

चितवन । बिजुली र खानेपानीजस्ता अत्यावश्यक सेवाबाट वञ्चीत रहेको माडीको शिवराजपुर सुकुम्बासी टोलमा शौचालय निर्माण हुने भएको छ ।

विज्ञापन १

माडी नगरपालिका-८, कान्तिपुर, चितवन निवासी किरण गायकले सो टोलमा एकवटा शौचालय बनाउने घोषणा गर्नुभएको हो ।

विज्ञापन २

हाल प्रवासमा रहनुभएका गायकले शनिबार स्वदेश एफएमले प्रशारण गरेको भिडियो समाचार हेरेसंगै जनप्रतिनिधिहरुको ध्यानाकर्षण होस् भन्दै शौचालय निर्माण गरिदिने बताउनुभएको हो ।

विज्ञापन ३

दलित जागरण माडीको समन्वयमा निर्माण कार्य केही दिनबाट सुरु हुने गायकले बताउनुभयो । यसअघि पनि उहाँले स्थानीय चौर निर्माण एवं खेलकूद कार्यहरुमा सहयोग गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया