मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पाए विश्वासको मत, पक्षमा ६४ मत

  • A
  • A+
  • A++

१५ श्रावण, चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाउनुभएको छ ।

विज्ञापन १

मुख्यमन्त्री लामाले ६४ मत पाउनुभएको हो भने बिपक्षमा ३५ मत र तटस्थमा ३ मत परेको थियो । कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

विज्ञापन २

नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त लामालाई कांग्रेसका ३७ र सत्ता साझेदार दल एमालेका २७ जना सांसदहरुले समर्थनमा मतदान गरेका हुन् ।

विज्ञापन ३

गत साउन ८ मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले साउन १२ मा सरकारलाई पूणर्ता दिएका थिए । उनले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया