रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, २८ वर्षीय भट्टविरुद्ध जाहेरी
चितवन, ७ भदाै २०८३ — चितवनको भरतपुर महानगरपालिकास्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको जाहेरी परेको छ। घटनामा संलग्न रहेको आरोपमा पीडित परिवारले भरतपुर महानगरपालिका–७ का २८ वर्षीय सन्देश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय
गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
चितवन, ७ भदाै २०८३ — बारा, जितपुर सिमरा–१ की तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सहमतिअनुसार जघन्य अपराधमा विद्यमान
रिषब न्यौपानेको जन्मोत्सवमा नारायणी किनारमा रक्तदान कार्यक्रम
चितवन, ७ भदाै २०८३ — माडीका पत्रकार गोविन्द न्यौपानेका छोरा रिषब न्यौपानेको चौथो जन्मोत्सवको अवसरमा नारायणी किनार, भरतपुरमा खुला रक्तदान कार्यक्रम आयोजना भएको छ। ‘मानवताका लागि रक्त अभियान’ अन्तर्गत विश्व रक्तदाता संगठन चितवनको आयोजनामा
राप्रपाका सांसद गिरबहादुर तामाङ बागमतीको स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नियुक्त
चितवन, ५ भाद्र २०८३ — चितवन क्षेत्र नं. ३(क) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रदेशसभा संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको
काठमाडौंमा ‘माडी–चितवन सम्पर्क समाज’ औपचारिक रूपमा दर्ता
चितवन, ४ भाद्र २०८३ — हाल अस्थायी रुपमा काठमाडौं उपत्यकामा बसोबास गरिरहेका माडीबासीहरुको साझा संस्था “माडी, चितवन – काठमाडौं सम्पर्क समाज” स्थानीय प्रशासनमा औपचारिक तवरबाट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विहीबार
जनजीवन मावि खरकट्टाको व्यवस्थापन समिति सदस्यमा चार जना मनोनित
चितवन, ४ भाद्र २०८३ — जनजीवन माध्यमिक विद्यालय, माडी–८, खरकट्टाको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा ४ जनालाई चयन गरेको छ । भेलाबाट व्यवस्थापन समितिमा मनोनित हुनेहरुमा श्याम पौडेल, महादेव आचार्य, लक्ष्मी लामिछाने र रीता
हुलाकी सडक मर्मत कार्य जारी, निकुञ्ज हुँदै माडी आवतजावत सहज हुने अपेक्षा
चितवन, ४ भाद्र २०८३ — भरतपुर–माडी–ठोरी (हुलाकी सडक) अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडकखण्डको मर्मत कार्य अहिले जारी छ । भरतपुर–२३ स्थित राप्ती नदी पुलदेखि माडीको बनकट्टास्थित रिउ खोला पुलसम्मको सडकखण्डमा सडक डिभिजनले आवश्यक
माडीका दीर्घकालीन समस्या समाधान गर्न रास्वपा टोली सिंहदरबारमा, तीन मन्त्रालयको ध्यानाकर्षण
चितवन, ३ भाद्र २०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति र रास्वपा चितवन जिल्ला समितिको समन्वयमा माडी नगर RAT विभागको प्रतिनिधि टोलीले सिंहदरबार पुगेर तीनवटा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै माडीका दीर्घकालीन समस्या समाधानका
जनकल्याण मावि व्यवस्थापन समितिमा चार सदस्य मनोनित
चितवन, २ भाद्र २०८३ — जनकल्याण माध्यमिक विद्यालय, माडी–६, कल्याणपुरको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा ४ जनालाई मनोनित गरेको छ । भेलाबाट मनोनित हुनेहरुमा माडी–६ निवासी रुकमणी भुसाल, अञ्जना गौतम, निशा कार्की पण्डित र