चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त
चितवन, २९ असार २०८३ — माडीको बसन्तपुरस्थित बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त हुनुभएको छ । विगत पाँच बर्षदेखि बघौंडा अस्पतालमा डेण्टल सर्जन रहनुभएका काभ्रे निवासी डा. पन्तले
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर सकुशल उद्धार
चितवन, २९ असार २०८३ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको आकस्मिक बाढीले सोमबार बिहान एउटा ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर सकुशल बाहिर निस्किएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
प्रवास खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रोमानियामा ‘माडी चितवन एकता समाज’ गठन, डिल्लीराम आचार्य अध्यक्ष
चितवन, २८ असार २०८३ — वैदेशिक रोजगारीका लागि हाल पूर्वी युरोपियन देश रोमानियामा रहेका माडीबासी युवाहरुले ‘माडी चितवन एकता समाज रोमानिया’ गठन गरेका छन् । रोमानियामा रहेका प्रवासी माडीबासीहरुलाई एकताबद्ध बनाउने र परिआएको सहयोग
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै, मेसिनबाट रोपाईं (भिडियो सहित)
चितवन, २८ असार २०८३ — चितवनको माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ । माडी नगरपालिका-४, खैरहनीस्थित माडी प्राङ्गारिक कृषि फर्म तथा रिसर्च सेन्टर (कृषक पाठशाला)मा मेसिनबाट रोपाईं भएको हो । पिएचडी किसानको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
१७ वर्षीया बालिकामाथि दुर्व्यवहारको आरोप, होटल व्यवसायी पक्राउ
चितवन, २८ असार २०८३ — बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित होटल नमस्ते मिलिजुली खाजा घरका संचालक ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई सो आरोपमा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ध्रुबे हात्तीको प्रवेश, बनकट्टामा घर भत्किएपछि स्थानीय त्रसित
चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा बजार अनुगमन कडा : कसुर गरे ५० हजार जरिवानादेखि व्यवसाय अनुमति रद्दसम्म
चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गरेको भेटिए त्यस्ता व्यवसायीलाई ५० हजारसम्म आर्थिक दण्डदेखि व्यवसाय अनुमती पत्र रद्द गर्नेसम्मको कडा कारबाही गर्ने व्यवस्था गरेको छ । नगरपालिकाको १८औं नगरसभाको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको ७ आर्थिक वर्षको ९ करोड ४८ लाख रुपैयाँ बेरुजु फर्स्यौंट प्रक्रियामा (भिडियो सहित)
चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले कूल बेरुजु रकममध्ये अनियमित रहेका करीब ९ करोड ४८ लाख रुपैंया नियमित गरी फर्स्यौंटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने महत्वपूर्ण निर्णय गरेको छ । शनिवार सम्पन्न माडी
कला-साहित्य पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वरगढमा काजी अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा अनावरण (भिडियो सहित)
चितवन, २७ असार २०८३ — माडीको ऐतिहासिक एवं धार्मिक पर्यटनस्थल सोमेश्वरगढमा महान योद्धा तथा तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा (मुर्ती) निर्माण भई अनावरण गरिएको छ । नेपाल एकीकरणकालीन ऐतिहासिक सैनिक आधारस्थलमा जीर्ण