चितवन खबर पोष्ट

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका पर्यटकीय तथा धार्मिक स्थलमा नयाँ प्रवेश शुल्क लागू हुने

चितवन, १५ असार ०८३ — माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटन शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ । आउँदो आर्थिक बर्ष २०८३/८४ मा कार्यान्वयन सुरू

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

चितवन, ०८ असार ०८३ — नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ । विभाग स्रोतका अनुसार पौडेललाई सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो । पौडेललाई

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन आइपुगे

चितवन, ०७ असार ०८३ — प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आज चितवन आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह छोरीलाई काखमा बोकेर काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
रास्वपा महाधिवेशनमा माडीको पर्यटन प्रवर्द्धनका लागि ब्यानर प्रदर्शन

चितवन, ०७ असार ०८३ — चितवनको भरतपुरमा सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनस्थलमा रास्वपा माडीले माडीको पर्यटकीय स्थलहरुको जानकारी दिनेगरी ब्यानर राखेको छ । माडीका विभिन्न पर्यटकीय स्थल र यहाँका होमस्टेहरुको जानकारी

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका ललित राउतलाई राष्ट्रिय एथलेटिक्समा रजत पदक

चितवन, ०७ असार ०८३ — कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनशिप–२०२६ मा बागमती प्रदेशबाट सहभागी हुनुभएका माडीका खेलाडी ललित राउतले रजत पदक जित्नुभएको छ । राउतले १२.१९ मिटर थ्रो गर्दै दोश्रो (रजत)

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
गणतन्त्र र संविधानप्रति रास्वपा अडिग रहने लामिछानेको घोषणा, महाधिवेशन आजदेखि भरतपुरमा

चितवन, ०६ असार ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति आफ्नो पार्टी कहिल्यै विचलित नहुने’ बताउनुभएको छ । शनिबार चितवनमा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले ‘संघीय

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा ऐतिहासिक रक्तदान महोत्सव: १,२२६ जनाले गरे रक्तदान

चितवन, ३० जेठ ०८३ — ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा सम्पन्न दोश्रो ऐतिहासिक रक्तदान महोत्सवमा १ हजार २ सय २६ जनाले रक्तदान गरेका छन् । जुन १४ मा मनाइने

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
भरतपुरमा ऐतिहासिक रक्तदान महोत्सव: स्कुटरदेखि विभिन्न आकर्षक पुरस्कारसहित सहभागी हुन आह्वान

चितवन, २८ जेठ ०८३ — ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा आउँदो जेठ ३० गते शनिवार भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा दोश्रो ऐतिहासिक रक्तदान महोत्सव सञ्चालन हुने भएको छ । मानव जीवन रक्षाका लागि आवश्यक

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
चेली नेपालको शिक्षा विकास (छात्रवृत्ति) कार्यक्रमबाट माडीका ५४ बालिका लाभान्वित

चितवन, २६ जेठ ०८३ — चेली नेपाल संस्थाले माडीमा सञ्चालनमा गरेको शिक्षा विकास (छात्रवृत्ति) कार्यक्रमको प्रगति समीक्षा तथा आगामी बर्षको योजना प्रस्तुतिकरण कार्यक्रम सञ्चालन भएको छ । संस्थाले माडीको कृष्णनगर मा.वि.मा अध्ययनरत ६ जना,