स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी माध्यमिक विद्यालय को अभिभावक भेलाबाट चार सदस्य चयन

३१ बैशाख, माडी । माडी माध्यमिक विद्यालयको अभिभावक भेलाबाट व्यवस्थापन सदस्यमा दुई महिला र दुई पुरुष अभिभावक छनौट गरेको छ । बिहीबार विद्यालयमा सम्पन्न भेलाबाट महिलातर्फ थारू महिला अगुवा प्रमिला महतो र व्यवसायिक पृष्ठभूमिका

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका विद्यार्थीलाई लक्षित गर्दै एपेक्स कलेज भरतपुरको बस सेवा सञ्चालनमा

३१ बैशाख, माडी । माडीमा परिवारसँगै घरमै बसेर भरतपुरमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एपेक्स कलेज भरतपुरले बस सेवा सञ्चालन गर्ने भएको छ । भरतपुरमा कोठा भाडामा लिएर बस्नुपर्दा महँगो

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट स्वदेशपोष्ट विशेष
सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न माग गर्दै भरतपुरमा बिरोध प्रदर्शन (भिडियो सहित)

माडीको हनुमानझुलाबासी सहित चितवनका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न माग गर्दै भरतपुरमा बिरोध प्रदर्शन गरेका छन् । संयुक्त सुकुम्बासी संघर्ष समिति चितवनको आयोजनामा चितवनका सातवटै नगरपालिका

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
अध्यादेशपछि माडीका विद्यालय व्यवस्थापन समिति पुनर्गठनको तयारी

३० बैशाख, माडी । माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको कार्यालयले २०८३ बैशाख २० गते प्रमाणीकरण भएको केही नेपाल ऐन संशोधन अध्यादेशलाई

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा असार ७ देखि Rastriya Swatantra Partyको पहिलो राष्ट्रिय महाधिवेशन

३० बैशाख, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । बुधबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन निकुञ्जभित्र मुसाले फाइबर टोकेपछि माडीमा १८ घण्टा इन्टरनेट अवरुद्ध

२९ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत फाइबर केबुललाई मुसा वा दुम्सीले टोक्दा माडी क्षेत्रमा चित्रवन युनिक नेटको इन्टरनेट सेवा करीब १८ घण्टा अवरुद्ध रह्यो । जमीनमुनी ४.५ फिट गहिराईमा मुसा वा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीकै टपर उत्पादन गर्ने सोमेश्वरको समग्र नतीजा भने कमजोर, २५ प्रतिशत मात्र उत्तीर्ण

२९ बैशाख, माडी । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)मा माडीकै प्रथम र दोश्रो स्थान हासिल गरी उत्कृष्ट नतीजा देखाउन सफल भएको सोमेश्वर माध्यमिक विद्यालय बरुवा समग्र नतीजामा भने अन्तिम स्थानमा रहेको छ ।

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
एसईई २०८२ मा प्रसिस ढकाल माडी प्रथम, विद्यालयहरूको नतिजामा उल्लेख्य सुधार

२९ बैशाख, माडी । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)मा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्र प्रसिस ढकाल माडी नगरस्तरमा प्रथम हुनुभएको छ । माडीका विद्यालयहरुबाट सहभागी परीक्षार्थीहरु मध्ये सोमेश्वर माध्यमिक विद्यालयका छात्र ढकालले ३.९५

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

२८ बैशाख, माडी । शिक्षासंगै खेलकूद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति माडी नगरको आयोजनामा आउँदो जेष्ठ ५ देखि १० गतेसम्म मेयर