पर्यटन

बागमती सरकारले सोमेश्वरगढीमा बाँकी सडक निर्माणका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन

माडी, चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ मा सोमेश्वरगढीमा भौतिक निर्माण एवं सडक विकासका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन गरेको छ । बहुबर्षिय योजनाका रुपमा रहेको सोमेश्वरगढी जाने सडकको

छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो

माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ । माडी-२, सितलपुर, चितवनका

छरछरेस्थित सोमेश्वर सामुदायिक भवन परिसरलाई भाडामा दिन सार्वजनिक सूचना प्रकाशित

माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त

ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण

माडी, चितवन — ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण भएको छ । करिब ११ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको यो टावर विशेष ढाँचामा सिसाको प्रयोगसहित बनाइएको छ, जसले पर्यटकका

माडीकै लामो धनलक्ष्मी छाँगा पर्याप्त प्रचार-प्रसार र सहज बाटोको अभावमा ओझेलमा

चितवन, माडी — बैकुण्ठ तालको सिरानमा रहेको करिब ६० मिटर उचाइबाट खस्ने माडीकै लामो धनलक्ष्मी छाँगा (झरना) पर्याप्त प्रचार-प्रसार र सहज बाटोको अभावमा ओझेल परेको छ । माडी नगरपालिका–८ मा रहेको सो छाँगा पुग्न

चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा दर्शनार्थीहरुको भीड (भिडियो सहित)

माडी चितवन – चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा आज दर्शनार्थीहरुको भीड लागेको छ । चैते दसैँअन्तर्गत महाअष्टमीको दिन र शनिबार भएकोले पनि आज विशेष भीड लागेको हो । भीडको सही व्यवस्थापन हुन नसक्दा