सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

चितवन खबर पोष्ट

नेपाल होमस्टे महासंघको बागमती प्रदेश सल्लाहकारमा चितवनका पर्यटन प्रवर्द्धक दवाडी मनोनित

  • A
  • A+
  • A++

चितवन । नेपाल होमस्टे (घरवास) महासंघ नेपालको बागमती प्रदेश समितिको सल्लाहकारमा चितवन (माडी)का पर्यटन प्रवर्द्धक श्रीप्रसाद दवाडी मनोनित हुनुभएको छ ।

विज्ञापन १

नुवाकोटको बिदुरस्थित नुवाकोट भ्यु सामुदायिक होमस्टेमा बसेको नेपाल घरवास महासंघ बागमती प्रदेश समितिको प्रथम बार्षिक कार्यक्रमले काभ्रेका पर्यटनकर्मी सुमन श्रेष्ठ र चितवनका पर्यटन प्रवर्द्धक दवाडीलाई सल्लाहकार पदमा मनोनित गरेको हो ।

विज्ञापन २

यसबाहेक बैठकले बागमती प्रदेशमा होमस्टे प्रवर्द्धनका लागि विभिन्न तालिमहरु आयोजना गर्ने लगायतका निर्णय गरेको महासंघका प्रदेश समिति सदस्य जीतबहादुर चापागाईंले जानकारी दिनुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया