Post By: स्वदेश न्यूज डेस्क

माडीमा सुविसु र चित्रवन नेटको फाइबर तारमा क्षति, सेवा अवरुद्ध

१८ जेष्ठ, माडी । माडी क्षेत्रमा इन्टरनेट सेवाको फाइबर तार काटिने तथा चोरी हुने घटना रोकिएको छैन। पछिल्लो पटक माडी नगरपालिका–६ स्थित स्याउलीबास क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनी चित्रवन नेटको करिब २० मिटर फाइबर

राष्ट्रिय दलित पत्रकार संघद्वारा दिप्ती विश्वकर्मालाई पत्रकारिता पुरस्कार प्रदान

१८ जेष्ठ, माडी । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफ.एम.का स्टेशन म्यानेजर दिप्ती विश्वकर्मा “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघले स्थापना गरेको सो पुरस्कारबाट दुर्गम वा

नेपाल थारु संघको नेतृत्व पुनः शिवनारायण महतो गुरौलाई

१८ जेष्ठ, माडी । नेपाली कांग्रेस निकट नेपाल थारु संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको अध्यक्षमा चितवन माडीका शिवनारायण महतो गुरौ निर्वाचित हुनुभएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गुरौ पुनर्चयन हुनुभएको हो ।

चनौली सबस्टेशनमा समस्या, माडी र पश्चिमी चितवन अन्धकारमा

१७ जेष्ठ, माडी । भरतपुरको बसेनीदेखि चनौलीसम्म जोडिएको बिध्युत केबुलमा प्राविधिक समस्या (फल्ट) आएसंगै चनौली वितरण केन्द्रबाट आपूर्ति हुने पश्चिमी चितवन र माडी क्षेत्रमा बिध्युत सेवा अवरुद्ध भएको छ । प्राप्त जानकारीअनुसार बिहान ८

राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको आलोचना

१७ जेष्ठ, माडी । प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभामा पहिलोपटक सांसदहरूको प्रश्नको जवाफ दिन उभिएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विवादको घेरामा परेको छ । विशेषगरी, लिपुलेक र लिम्पियाधुराको विवादबारे प्रश्न उठेपछि प्रधानमन्त्री शाहले ‘भारतले मात्र होइन,

सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति

१७ जेष्ठ, माडी । नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा प्रतिक्रिया जनाउनुभएको छ । प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेपछि सामाजिक सञ्जालमार्फत

माडीका पत्रकार दिप्ती विश्वकर्मालाई पूर्वराष्ट्रपति भण्डारीले सम्मान गर्ने

१७ जेष्ठ, माडी । स्वदेश एफ.एम. माडीका स्टेशन म्यानेजर तथा चर्चित पत्रकार दिप्ती विश्वकर्मा राष्ट्रिय दलित पत्रकार महासंघद्वारा स्थापित “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुहुने भएको छ। महासंघले दुर्गम क्षेत्रमा रहेर निरन्तर

प्रथम महानगर अधिवेशनबाट सिता ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति

१७ जेष्ठ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको सभापतिमा सिता ज्ञवाली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ज्ञवालीले ३३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम

माडीमा विद्यालयस्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु

१६ जेष्ठ, माडी । शिक्षासंगै खेलकूद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति माडीद्वारा आयोजित सो खेल प्रतियोगिताको शनिवार दिउँसो माडी नगरप्रमुख ताराकुमारी