माओवादी सशस्त्र युद्धको समयमा बाँदरमुढे विष्फोट भएको घटना एक्काइस बर्ष पुरा
२३ जेष्ठ, चितवन — तात्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको एक्काइस बर्ष पुरा भएको छ । वि.सं. २०६२ साल जेठ २३ गते बगहीं बसपार्कबाट भरतपुरका
माडी मेयर कप फुटबलमा छात्रतर्फ माडी मा.वि. र जनकल्याण मा.वि. फाइनल प्रवेश
माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयले सोमेश्वर माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि
माडी मेयर कप फुटबलको छात्रातर्फ दिवाकर स्मृति मा.वि. र जनजीवन मा.वि.फाइनलमा प्रवेश
२३ जेष्ठ, चितवन — माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता-२०८३ को छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दिवाकर स्मृति माध्यमिक विद्यालयले बालविकास
जनकल्याण मा.वि.मा स्वर्गीय सुवेदीको स्मृतिमा रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापित
२२ जेष्ठ, चितवन । माडी–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा समाजसेवी स्वर्गीय रामचन्द्र सुवेदीको स्मृतिमा रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा स्वर्गीय सुवेदीकी धर्मपत्नी राधिका
जनकल्याण माविको वि.व्य.स. अध्यक्षमा राधाकुमारी आचार्य चयन
२२ जेष्ठ, चितवन । जनकल्याण माध्यमिक विद्यालय, माडी–६ कल्याणपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राधाकुमारी आचार्य चयन हुनुभएको छ। शुक्रबार विद्यालयमा सर्वसम्मत गठन भएको वि.व्य.स.मा ताराबहादुर खत्री, तिला रानाभाट र दामोदर गौतम सदस्य रहनुभएको विद्यालयले
माडीका रीउ करिडोर र अयोध्याधामका लागि १२ करोड बजेट सुनिश्चित
२२ जेष्ठ, चितवन । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले निकट भविष्यमै प्रकाशन गर्न लागेको आर्थिक बर्ष २०८३/८४को रातो किताबमा माडीको रीउ करिडोरदेखि अयोध्याधाम निर्माण सम्मका योजनाहरु समेटिने भएका छन् । रातो किताबमा रीउ नदी
डा. भोजराज अधिकारी राजनीतिक सक्रियताबाट अलग हुने घोषणा
२२ जेष्ठ, चितवन । नेकपा नेता तथा विगतमा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहनुभएका डा. भोजराज अधिकारीले राजनीतिक सक्रियताबाट अलग हुने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले
माडीमा नेकपाको अन्तरिम नेतृत्व चयन, संयोजक बने पुरन महतो
२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको नगर कार्यसंयोजन समिति संयोजकमा पुरन महतो चयन हुनुभएको छ । विगतमा नेकपा एकीकृत समाजवादीका माडी नगर अध्यक्ष (साथै माडी–३ का वडाध्यक्ष समेत) रहनुभएका महतोलाई एकीकृत पार्टी ‘नेकपा’को
माडीमा नेकपाको नेतृत्व टुंगियो, सुवेदी पुनः इञ्चार्ज
२२ जेष्ठ, चितवन । नेपाली कम्युनिष्ट पार्टीको माडी नगर ईञ्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ । शुक्रबार बसेको नगर कार्यसंयोजन समितिको बैठकले सुवेदीलाई ईञ्चार्जको जिम्मेवारी दिँदा डण्डपाणी पौडेल, प्रेमराज तिमिल्सिना र बालकृष्ण सापकोटालाई सह–इञ्चार्जको