Post By: स्वदेश न्यूज डेस्क

‘वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म’: मेयर महतो

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वर्तमान वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म रहेको औंल्याउनुभएको छ । माडी नगरपालिकाको सभाहलमा वुधबार (आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा माडीका मिडियाकर्मीहरुसंग

‘आ.व. ०७८/७९ को अन्त्यमा १७ करोड १४ लाख बैंक मौज्दात, तर भदौमा संघ/प्रदेशलाई फिर्ता’: माडी न.पा.

माडी, चितवन । माडी नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को आर्थिक वर्षको अन्त्यमा १७ करोड १४ लाख ६८ हजार रुपैयाँ बैंक मौज्दात रहेको देखिएनि भदौ अन्तिम साता संघीय र प्रदेश सरकारलाई रकम फिर्ता भएको नगरपालिकाले

माडी नगरपालिकाले सामान्य शंसोधन सहित तीनपाङ्ग्रे अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक

माडी, चितवन । माडी नगरपालिकाले भाडादरमा सामान्य शंसोधन सहितको अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक गरेको छ । यसअघि साउन १ गतेबाट लागु रहेको भाडादर महंगो र नमिल्दो रहेको चर्को जनगुनासोबिच पालिकाले भदौ १

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा माडी नगरपालिकाले ७६ अंक हासिल

माडी, चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा माडी नगरपालिकाले ७६ अंक हासिल गरेको छ । गुणस्तर परीक्षण पश्चात कायम हुने सो अंकमा माडी नगरले अघिल्लो आर्थिक बर्षभन्दा आर्थिक बर्ष २०८०/८१ मा केहि

माडीका स्वास्थ्यकर्मी गोविन्द नेपाल ‘इण्टरनेशनल आइकन अवार्ड २०२५ नेपाल’बाट सम्मानित

माडी, चितवन । स्वास्थ्य र सेवाको क्षेत्रमा योगदान गर्दै आउनुभएका माडीका वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द प्रसाद नेपाललाई ‘इण्टरनेशनल आइकन अवार्ड २०२५ नेपाल’ बाट सम्मानित गरिएको छ । अमोल भगत मिडिया (ABM) को आयोजनामा राष्ट्रिय नाँचघर

नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिला संघको माडी नगर अध्यक्षमा ईन्द्रकुमारी विक चयन

माडी, चितवन । नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिला संघको माडी नगर अध्यक्षमा ईन्द्रकुमारी विक चयन हुनुभएको छ । शुक्रबार बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सम्पन्न तिज शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम साथै

धानखेतमा गैंडा मरेको घटनामा माडी भैरवपुरका किसान हरिभक्त श्रेष्ठ पुर्पक्षका लागि थुनामा

माडी, चितवन — माडीको भैरवपुर गाउँमा धानबाली जोगाउन खेतमा तारबार गरी करेन्ट प्रवाह गर्दा गैंडा मरेको घटनामा चितवन जिल्ला अदालतले किसान हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । धान खेतलाई जंगली जनावरबाट बचाउन

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउछाउ झाडी सरसफाइ कार्य सुरु

माडी नगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउ-छाउ झाडी सरसफाइ कार्य सुरु भएको छ । माडी नगर प्रमुख ताराकुमारी काजी महतोसँगको छलफलपछि सडक डिभिजन कार्यालयमार्फत झाडी फाड्ने

चौथो कृष्ण जन्माष्टमी सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि स्टार स्पोर्टस् बरुवालाई

माडी, चितवन — जनकल्याण तमु समाजद्वारा आयोजित ‘चौथो कृष्ण जन्माष्टमी माडी स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि स्टार स्पोर्टस् बरुवाले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिवार (श्रावण ३१ गते) साँझ भएको फाइनल खेल