सिद्धान्तको निर्णायक गोलमा माडी मा.वि. च्याम्पियन
२४ जेष्ठ, चितवन — माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय प्रथम भएको छ । आइतबार साँझ सम्पन्न फाइनल स्पर्धामा जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरलाई २–१ गोलअन्तरबाट पराजित गर्दै माडी मा.वि.ले उपाधी
माडीमा युवाका लागि दुईदिने मानसिक स्वास्थ्य प्रशिक्षण सम्पन्न
२४ जेष्ठ, चितवन — माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् र स्वास्थ्यकर्मी युवा सञ्जालको सहकार्यमा जेठ २३
माडी नगरस्तरीय ब्याडमिन्टनमा किरण–योगेन्द्र च्याम्पियन, अक्ष–अभ्यासले जिते लेभल ‘बी’ उपाधि
२४ जेष्ठ, चितवन — लिबर्टी युवा क्लब, माडी–३, इनारबरुवाको आयोजनामा सञ्चालित माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेभल ‘ए’ तर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम भएको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा ईलाका
किसानको एकीकृत तथ्यांक संकलन गर्दै माडी नगरपालिका
२४ जेष्ठ, चितवन — माडी नगरपालिकाले किसानहरूको एकीकृत तथ्यांक संकलन तथा कृषि क्षेत्रमा उपलब्ध हुने सेवा–सुविधालाई व्यवस्थित गर्ने उद्देश्यले किसान सूचीकरण सुरु गरेको छ । चालु आर्थिक वर्षमा वडा नं. १ देखि ५ सम्म
रास्वपा चितवनको नेतृत्वका लागि कृष्णप्रसाद भुसाल मैदानमा
२४ जेष्ठ, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला सभापति पदका लागि माडी-४, खैरहनी (हाल भरतपुर) निवासी कृष्णप्रसाद भुसालले उम्मेदवारी दर्ता गर्नुभएको छ । रास्वपाको सांगठनिक सुरुवात भएको प्रमुख क्षेत्र चितवन जिल्लामा सो
माडीमा ब्याडमिन्टनको रौनक, २२ टोलीबीच प्रतिस्पर्धा
२४ जेष्ठ, चितवन — लिबर्टी युवा क्लब, माडी-३, इनारबरुवाको आयोजनामा माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन सुरु भएको छ । अम्पायर निशान पंगेनीलाई सटल कक हस्तान्तरण गर्दै माडी नगर प्रमुख ताराकुमारी काजी महतोले प्रतियोगिताको उद्घाटन
शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै CJP को जन्तर–मन्तरमा प्रदर्शन
२४ जेष्ठ, चितवन — सामाजिक सञ्जालबाट उदाएको युवा अभियान ककरोच जनता पार्टी (CJP) ले भारतीय शहर नयाँदिल्लीको जन्तर–मन्तरमा बिरोध प्रदर्शन गरेको छ। हजाराैंको संख्यामा रहेका प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै
ईनारबरुवामा १५८ परिवारको सहभागितामा सामूहिक सरसफाई
२४ जेष्ठ, चितवन — माडी नगरपालिका-३ स्थित ईनारबरुवा टोल विकास संस्थाको आयोजनामा शनिवार बिहान गाउँटोल क्षेत्रको सामुहिक सरसफाई गरिएको छ । १६० जना टोलपरिवार रहेकोमा १५८ परिवारको सहभागितामा सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्थाका
दिवाकर स्मृति माविमा जया देवी पौडेल लामिछानेको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
२३ जेष्ठ, चितवन — माडी नगरपालिका-५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा जया देवी पौडेल लामिछानेको अध्यक्षतामा ७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। पुनर्गठित समितिको सदस्यमा मञ्जु आचार्य, मुक्ति प्रसाद बस्याल र