Post By: स्वदेश न्यूज डेस्क

आ.ब. २०८१/०८२ मा माडी नगरको बेरूजु ०.१५७ प्रतिशत अर्थात ३३ लाख ४५ हजार रुपैंया मात्रै

चितवन, २५ जेठ ०८३ — विगतमा बार्षिक करोडौं बेरुजु रहने गरेको माडी नगरपालिमा गत आर्थिक बर्ष २०८१/०८२ मा चितवनकै न्यून (कूल २ अर्ब १३ करोड १ लाख ५३ हजारको लेखापरीक्षणमा ०.१५७ प्रतिशत अर्थात) ३३

माडी नगरपालिकाद्वारा मनमोहन बालग्राममा ९ वटा पंखा जडान

चितवन, २५ जेठ ०८३ — माडीको लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामका सबैजसो कोठाहरुमा पंखा जडान गरिएको छ । माडी नगरपालिकाले आन्तरिक श्रोतबाट बालग्रामका डर्मिटरी, अफिस, रिडिङ रुम र किचन कोठाहरुमा पंखा जडान गरेको हो । बालग्राममा

माडी नगरपालिकालाई महालेखाको निर्देशन– पारदर्शिता र जवाफदेहिता बढाउन आग्रह

चितवन, २५ जेठ ०८३ — महालेखा परीक्षकको कार्यालयले माडी नगरपालिकालाई ‘उपभोक्ता समितिमार्फत सञ्चालन गरिने योजनामा सम्झौताअनुसारको जनसहभागिताको अंश वास्तवमै जुटेको छ वा छैन भन्ने यकिन गरेर मात्र भुक्तानी गर्न’ सुझाव दिएको छ । आर्थिक

कृषिप्रधान माडी नगरमा ट्रयाक्टर भाडादरमा ३३ प्रतिशतसम्म वृद्धि, किसानको विरोध

किसान चन्द्रकान्त अधिकारीले मल, बीउ, मजदुरी र कृषि यन्त्रको भाडा सबै महँगिँदै गएको अवस्थामा खेतीपाती गर्न कठिन बन्दै गएको बताउनुभयो। उहाँले ट्रयाक्टर भाडादर पुनरावलोकन गरी घटाउन, वा त्यसो गर्न नसके किसानलाई भाडादरमा अनुदान उपलब्ध

समर्थन मूल्य कागजमै सीमित, चितवनका चैते धान किसान मर्कामा

चितवन, २५ जेठ ०८३ — सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोके पनि माडीसहित चितवनका किसानले भने उक्त मूल्य पाउन सकेका छैनन्। बजारमा किसानले प्रतिक्विन्टल

रास्वपा चितवन ३ को क्षेत्रीय उप-सभापतिमा माडी बरुवाका चीरञ्जीवि तिवारी निर्वाचित

चितवन, २५ जेठ ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन क्षेत्र नम्बर ३ को क्षेत्रीय उपसभापतिमा माडी बरुवाका चीरञ्जीवि तिवारी चयन हुनुभएको छ । आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट तिवारी सर्बसम्मत चितवन ३(ख) उपसभापति चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला सभापति पदमा ई. मिनीमाधव खनाल निर्वाचित

उपसभापति पदमा निर्मला गिरि १ सय ९० मतसहित निर्वाचित, सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १ सय ९४ मतसहित निर्वाचित

ISCOB चितवनको चित्रकला प्रतियोगितामा सनलाइटकी सृष्टि र शान्तिकी कृषा प्रथम

२४ जेष्ठ, चितवन — चितवनका निजी (संस्थागत) विद्यालयहरूको संस्था ISCOB, Chitwan को आयोजना तथा बालविकास ई. स्कुलको सहआयोजनामा माडीमा चितवन जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगितामा सिनियरतर्फ भरतपुरका सनलाइट ई.

जस्मिन र सरिस्काको गोलमा दिवाकर स्मृतिले उचाल्यो मेयर कप छात्रा फुटबलको च्याम्पियन्स ट्रफी

२४ जेष्ठ, चितवन — माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता-२०८३ को छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी-५ प्रथम भएको छ । आइतबार साँझपख सम्पन्न फाइनल स्पर्धामा जनजीवन माध्यमिक विद्यालय, माडी-८, खरकट्टालाई २-० गोलअन्तरबाट उपविजेता