चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बहुमत नजुटेपछि बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा घोषणा गरे
चितवन, १ भाद्र २०८३ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्।
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला
चितवन, १ भाद्र २०८३ — माडी नगरपालिका–६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठनका लागि अभिभावक भेला आयोजना भएको छ। विद्यालयले भोलि भदौ २ गते बिहान ११ बजे अभिभावक भेला बोलाएको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ८१ बालबालिकाको स्वास्थ्य परीक्षण
चितवन, ३१ श्रावण २०८३ — माडीमा ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। ‘होप फर चिल्ड्रेन’को General Health Checkup Program अन्तर्गत आयोजित स्वास्थ्य शिविरमा करिब ८१ जना बालबालिका उपचार
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ठूलो जलाशयमा माछापालन गर्ने सरोज कृषि फर्म सम्मानित
चितवन, ३१ श्रावण २०८३ — चितवन उद्योग संघ माडी इकाईको आठौँ वार्षिक साधारणसभाका अवसरमा माडी–६, कल्याणपुर (हरिनगर)स्थित सरोज कृषि फर्म सम्मानित भएको छ । एकै स्थानमा माडीकै ठूलो जलाशयमा माछापालन गरेको सरोज कृषि फर्मले
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
ईको तथा कृषि पर्यटनमा योगदान पुर्याएको हिमालचुली नेचर फार्मस्टे सम्मानित
चितवन, ३१ श्रावण २०८३ — चितवन उद्योग संघ माडी इकाईको आठौँ वार्षिक साधारणसभाका अवसरमा माडी–६, स्याउलीबासस्थित हिमालचुली नेचर फार्मस्टे सम्मानित भएको छ । माडी क्षेत्रमा ठूलो लगानी भित्र्याएर ईको एवं कृषि पर्यटनको विकासमा महत्वपूर्ण
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
‘ट्रेक टु सोमेश्वर हिल’ का सहभागीलाई माडी भिलेज रिसोर्टको स्वागत, फ्रुटी वितरण
चितवन, ३० श्रावण २०८३ — अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा माडीमा आयोजित ‘ट्रेक टु सोमेश्वर हिल’ कार्यक्रममा सहभागीहरूलाई माडी भिलेज रिसोर्टले स्वागत गर्दै पेय पदार्थ वितरण गरेको छ। माडी-३, बघाैंडास्थित सो रिसोर्टले पदयात्राका
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडी–ठोरी सडकमा झाडी फँडानी, मानव–वन्यजन्तु सुरक्षामा जोड
चितवन, ३० श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले माडी-ठोरी हुलाकी सडक अन्तरगत बगहीँदेखि अमुवाखोलासम्म सडकको दुवैतर्फ रहेका झाडी फँडानी सुरू गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको आफ्नै पहल तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको समन्वयमा
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भदौ १ देखि माडीको बसन्तपुरमा ‘गंगा’ डेरी मार्ट सञ्चालन हुँदै
चितवन, २९ श्रावण २०८३ — चितवनको पश्चिम क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादन तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भदौ १ गतेदेखि माडीको बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याउने भएको छ। डेरी
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कल्याणपुर बजारमा शनिबार सन्ध्याकालीन भजन–कीर्तन हुने
चितवन, २९ श्रावण २०८३ — धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्यसहित माडी युवा भजन समिति (MYBC)ले सञ्चालन गर्दै आएको नियमित (साप्ताहिक) सन्ध्याकालीन भजन-कीर्तन अभियान शनिवार (भोलि) साँझ कल्याणपुर बजारमा सञ्चालन हुने भएको छ। साँझ ८:००