खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा तेक्वान्दो खेलाडीको ग्रेडिङ सम्पन्न, १५ जनाले पाए डबल प्रमोसन
चितवन, २८ श्रावण २०८३ — चितवन फाइटर्स अन्तर्गत माडीमा सञ्चालन हुँदै आएको तेक्वान्दो प्रशिक्षणको ग्रेडिङ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीस्वरूप सञ्चालन गरिएको प्रशिक्षणअन्तर्गत भएको ग्रेडिङमा ३४
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नगरस्तरीय वक्तृत्वकलामा जनकल्याणकी प्रमिशा पौडेल प्रथम
चितवन, २८ श्रावण २०८३ — सोमेश्वर माध्यमिक विद्यालयमा आज नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयकी प्रमिशा पौडेल प्रथम हुनुभएको छ । त्यस्तै, दिवाकर स्मृति माध्यमिक विद्यालयकी प्रिया गुरुङ द्वितीय, माडी माध्यमिक विद्यालयका सुरज सुनार
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
चितवनमा डेंगु र स्क्रब टाइफसको जोखिम बढ्यो, ३८ संक्रमित
चितवन, २८ श्रावण २०८३ — चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ देखि २८ गतेसम्म जिल्लाभित्र र बाहिरका गरी ३४ जनामा स्क्रब टाइफस र ४ जनामा
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति महासंघको आपत्ति, बिनाशर्त रिहाइको माग
चितवन, २८ श्रावण २०८३ — आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा ‘जनआस्था’ साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकारिता क्षेत्रले आपत्ति जनाउँदै तत्काल बिनाशर्त रिहा गर्न माग गरेको छ। नेपाल पत्रकार महासंघले श्रेष्ठको
कला-साहित्य पोष्ट
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सरिता इभेन्ट्सको विशिष्ट व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रम असोज १० गते
चितवन, २८ श्रावण २०८३ — ‘शिक्षा, सीप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नाराका साथ सरिता इभेन्ट्सले विशिष्ट व्यक्तित्व सम्मान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम २०८३
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
मजदुरलाई टेकमाइण्डस नेटवर्क माडी शाखाको खाजा र पानी
चितवन, २८ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडीको बनकट्टादेखि कसरासम्म सडकको दुवैतर्फ झाडी फाँड्ने काममा खटिएका मजदुरलाई टेकमाइण्डस नेटवर्क माडी शाखाले खाजा र पानी वितरण गरेको छ। गर्मीको समयमा जंगलभित्रै पुगेर काम गरिरहेका
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
बोटेगाउँमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले लिए सेवा
चितवन, २७ श्रावण २०८३ — माडी नगरपालिका-१, बनकट्टास्थित बोटेगाउँमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ३१० जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। बोटे समाजको सहकार्यमा बोटे सामुदायिक होमस्टे र जनजागरण टोल विकास संस्था, बनकट्टाको आयोजनामा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भरतपुर–माडी हुलाकी राजमार्ग स्तरोन्नतिको इआइए प्रक्रिया अघि, निकुञ्ज क्षेत्रमा १,९९६ रुख गणना
चितवन, २६ श्रावण २०८३ — भरतपुर-माडी जोड्ने हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अघि बढाइएको छ। इआइएको प्रारम्भिक प्रक्रियाअन्तर्गत निकुञ्ज क्षेत्रभित्र सडकको दायाँ-बायाँ १५-१५ मिटर
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
मेघौलीमा बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु
चितवन, २६ श्रावण २०८३ — भरतपुर महानगरपालिका-२८, मेघौलीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघौलीका ६५ वर्षीय मङ्गले बोटे रहेका छन्। बिहान मर्निङवाकका लागि घरबाट निस्किएका बोटेलाई बाघले आक्रमण गरेको र