कृषक उपकार साकोसद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जना बिरामीहरूको उपचार
२७ मंसिर, माडी । २५औं बार्षिकोत्सवका अवसरमा माडीको कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४६ जनाले स्वास्थ्य सेवा लिएका छन् । सहकारीले रजत जयन्तीका अवसरमा माडीको बसन्तपुरस्थित माडी माध्यमिक
माडीका सामुदायिक रेडियोहरू मर्ज गरी संस्थागत र व्यवस्थित गर्न स्थानीय सञ्चारकर्मीहरूको जोड
२७ मंसिर, माडी । माडीका क्रियाशील पत्रकारहरुले पेशागत स्थायित्व र सामुदायिक सञ्चार संस्थाहरुको विकासका लागि परस्पर समायोजन (मर्जर)मा जोड दिँदै यस सम्बन्धमा पहल लिन स्थानीय सरकारलाई अनुरोध गरेका छन् । स्थानीय क्रियाशील सञ्चारकर्मीहरुको संस्था
माडीको सेतो पहिरोस्थित कालाभैरव मन्दिरमा चार दिनसम्म भव्य पूजा सम्पन्न (भिडियो सहित)
२६ मंसिर, माडी । माडीमा नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा चार दिनसम्म भव्य पूजाअर्चना गरिएको छ । मंसिर २३ गते मंगलबार गजुर र मौला स्थापना गरी सुरु भएको
माडी नगरमा अभौतिक सम्पदा संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
२६ मंसिर, माडी । नगर क्षेत्रका चाडपर्व, धार्मिक तथा सांस्कृतिक सम्पदा र अन्य अभौतिक तत्वहरुको संरक्षण र विकासका निम्ति माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । माडी प्रज्ञा प्रतिष्ठानका
माडी ४ की चित्रकला पाठक ब्रेस्ट क्यान्सरबाट पीडित, उपचारका लागि आर्थिक सहयोगको अपिल
२६ मंसिर, माडी । माडी-४ विरञ्ची निवासी चित्रकला (रेखा) पाठक ब्रेस्ट क्यान्सर–स्टेज २ बाट पीडित भई भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन् । घरायसी आर्थिक अवस्था कमजोर रहेकाले पाठकका श्रीमान् हिमलाल पाठकले
नेपाली कांग्रेस चितवनले माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस
२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा निर्वाचनका लागि चितवन-३ बाट माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ सिफारिस गरेको छ । हाल होटल व्यवसायमा सरिक रहनुभएका एवं यसअघि प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन समेत
नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस
२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विगतमा चुनाब लडिसकेका पुराना नेताहरुलाई प्राथमिकता सुचिमा समेट्दै उम्मेदवार सिफारिस गरेको छ । चितवन क्षेत्र नं.१ बट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ सिफारिस
नारायणगढस्थित नारायणी कला मन्दिरमा ‘चित्तौन कचहरी’को तेस्रो संस्करण सुरु
२५ मंसिर, माडी । नारायणगढस्थित नारायणी कला मन्दिरमा ‘चित्तौन कचहरी’को तेस्रो संस्करण सुरु भएको छ। बिहीबार (आज)देखि सुरू भएको यो तीनदिने (२५–२७ मंसिर) विचार, साहित्य र बहसको उत्सवमा कविता, गजल, नाटक, बहस तथा विद्वत
रङ्गशाला भुक्तानी सहजीकरणका लागि मेयर रेनु दाहाल नेतृत्वको टोली काठमाडौंमा
२३ मंसिर, माडी । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी प्रक्रियालाई अघि बढाउन भरतपुर महानगरपालिकाको उच्चस्तरीय टोली काठमाडौं पुगेको छ। धुर्मुस-सुन्तली फाउण्डेशनलाई भुक्तानीका लागि कानुनी र प्रशासनिक सहजीकरण आवश्यक परेपछि मेयर रेनु दाहाल नेतृत्वको टोलीले