चितवन खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
अस्पतालभित्र अनुमति बिना फोटो/भिडियो खिच्न रोक, उल्लंघन गरे कारबाही हुने चेतावनी

१६ बैशाख, माडी । जिल्ला प्रशासन कार्यालय चितवनले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनुमति बिना फोटो वा भिडियो खिच्न नपाइने भन्दै सूचना जारी गरेको छ । पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाबाट अस्पताल परिसरका विभिन्न

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

१६ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अतिक्रमण गरी बसोबास तथा संरचना निर्माण गरिएका वन क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। निकुञ्ज प्रशासनले एक सूचना जारी गर्दै मध्यवर्ती वन क्षेत्र, सामुदायिक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, १० हजार कार्ड इलाका प्रशासनमा उपलब्ध

१५ बैशाख, माडी । माडी नगरवासीले माडीमै रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको छापिएको प्रति (कार्ड) पाउने भएका छन् । यसअघि विवरण भरेर राष्ट्रिय परिचयपत्र नम्बर लिइसकेका करीब १० हजार माडीबासी नागरिकहरुको छापिएको परिचयपत्र

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा टोल विकास प्रतिनिधिलाई लैङ्गिक उत्तरदायी बजेट तालिम

१५ बैशाख, माडी । माडीका टोल विकास समितिका प्रतिनिधिहरूलाई लक्षित गर्दै लैङ्गिक उत्तरदायी बजेट विनियोजन सम्बन्धी २ दिने तालिम सञ्चालन भएको छ। माडी भिलेज रिसोर्टमा सन्चालन भएको तालिममा अधिवक्ता इन्दु तुलाधरले स्थानीय तहको योजना

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर किसान समूहको अध्यक्षमा सावित्री पाण्डे पुनर्चयन

१३ बैशाख, माडी । माडी-४, खैरहनीस्थित सोमेश्वर किसान समूहको अधिवेशनबाट अध्यक्ष पदमा सावित्री कुमारी पाण्डे पुनर्चयन हुनुभएको छ । रेडहिलपार्कमा सम्पन्न समूहको तेश्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट उपाध्यक्षमा जीवलाल चापागाईं, कोषाध्यक्षमा मनबहादुर भुजेल र

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा स्टीङ्ग अपरेशनबाट लागुपदार्थ सेवन गरेका १३ युवा नियन्त्रणमा

१२ बैशाख, माडी । इलाका प्रहरी कार्यालयले गरेको स्टीङ्ग अपरेशनबाट लागुपदार्थ सेवन (लापसे) गरेका १३ जना युवाहरु नियन्त्रणमा लिएको छ । माडीको बसन्तपुरमा सञ्चालित एक मेलास्थलमा प्रहरीले संकाश्पद १७ जना युवाहरुमा गरेको परीक्षणमा १३

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी कार्यशाला सम्पन्न

१२ बैशाख, माडी । लैङ्गिक समानता प्रवर्द्धन तथा महिला अधिकार सुदृढीकरणका लागि लैङ्गिक उत्तरदायी बजेट विनियोजन र खर्च अवस्थाको विश्लेषण गर्ने उद्देश्यले माडीमा एकदिने कार्यशाला सम्पन्न भएको छ। एक्सन एडको सहयोग तथा चितवन सक्रिय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सामाजिक अभियन्ता अर्जुन भुसाल दिवाकर शिक्षालयद्वारा सम्मानित

१२ बैशाख, माडी । माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले माडीका सामाजिक अभियन्ता तथा कन्टेन्ट क्रियटर अर्जुन भुसाललाई सम्मान गरेको छ । शिक्षालयमा शुक्रबार आयोजित खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा भुसाललाई

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राप्रपा माडी–७ का अध्यक्ष गणेश अधिकारीले पार्टी त्यागे

१२ बैशाख, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगरपालिका वडा नं. ७ का अध्यक्ष गणेश अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । अधिकारीले एक प्रेस वक्तव्य जारी गर्दै ‘विगतदेखि नै पार्टीप्रति प्रतिवद्ध र इमानदार रहेपनि