चितवन खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका क्यान्सर पीडित किसुनीको घर निर्माणका लागि अष्ट्रीयन नागरिकबाट ६ लाख रूपैंया सहयोग (भिडियो)

२३ बैशाख, माडी । माडी–१, अम्बाबास निवासी बिपन्न एवं क्यान्सर पीडित किसुनी महतो र उहाँका श्रीमान प्रेमकुमार महतोको नयाँ घरमा बस्ने सपना पुरा हुने भएको छ । वडाध्यक्ष अमित कुमार लामाको पहलमा उहाँका दिदी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
शल्यक्रियापछि हिँड्न सक्षम बनेकी माडीकी सजिना १० बर्षको उमेरमा विद्यालय भर्ना (भिडियो सहित)

२३ बैशाख, माडी । अन्ततः ‘सजिना परियार’ स्कुल भर्ना भएकी छिन् । शारीरिक रुपमा पूर्ण अपांग रहेकी, दुईवटै घुँडा उल्टो र खुट्टा बाङ्गो रहेकी उनी करीब ६ पटकको शल्यक्रिया र लगातारको उपचारपछि आफै हिँड्न

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
भूमिहीन र सुकुम्बासी समस्या: सरकारको कदमविरुद्ध ११ दलको आपत्ति

२३ बैशाख, माडी । चितवनका विभिन्न राजनीतिक दलहरूले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्यालाई लिएर सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएका छन् । कांग्रेस, एमाले, नेकपा लगायत (रास्वपा र राप्रपा बाहेकका) ११ वटा दलहरूले

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
एजेण्डा केन्द्रित छलफल गर्न मन्त्री सोबिता गौतमको आग्रह

२१ बैशाख, माडी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सांसदहरूलाई एजेण्डा केन्द्रित भएर छलफल गर्न आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
सुकुम्बासी बस्तीबारे बालेनको स्पष्टीकरण: ‘कसैलाई पनि उठिबास गरिँदैन’

२१ बैशाख, माडी । बैंकल्पिक व्यवस्थापन नगरी हठात् सुकुम्बासीहरूको घरटहरामा डोजर चलाएको भन्दै रास्वपा पार्टीभित्रै र बाहिर नागरिकस्तरमा समेत आलोचित हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘कसैलाई पनि उठिबास गरिने अवस्था सिर्जना नहुने’

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
बसन्तपुरका व्यवसायीद्वारा ११ विद्यार्थीलाई स्टेशनरी छात्रवृत्ति वितरण

२० बैशाख, माडी । माडीको बसन्तपुर बजारका पुस्तक एवं स्टेशनरी व्यवसायी देवीप्रसाद भुर्तेलले स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप स्टेशनरी सामग्री वितरण गर्ने हुनुभएको छ । बसन्तपुर बजारमा देवी दाईको पुस्तक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरू

१९ बैशाख, माडी । वाग्मती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा माडीस्थित बघौडा अस्पतालमा दुईदिने एकीकृत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन सुरू भएको छ। प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख अभिभावकत्व

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेकपाको महाधिवेशन मंसिर ११–१५ मा, संगठन सुदृढीकरण अभियान अघि बढ्ने

१९ बैशाख, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २०८३ साल मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँ मा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रपतिद्वारा तीन नयाँ अध्यादेश जारी

१९ बैशाख, माडी । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरेका हुन्। राष्ट्रपतिको