चितवन खबर पोष्ट

‘रामको जन्मभूमि तात्कालीन समयमा लोली भनिने क्षेत्रमा’: एमाले अध्यक्ष ओली (भिडियो सहित)

२४ पाैष, माडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि हालको वीरगञ्जबाट पश्चिमपट्टी ‘तात्कालीन समयमा लोली’ भनिने माडी ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्‍याउनुभएको छ। बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा

सरसफाइ र खाद्य गुणस्तरमा ध्यान दिन खाद्य प्रविधि कार्यालय भरतपुरका प्रमुख पौडेलको आग्रह

२४ पाैष, माडी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख प्रमोद चन्द्र पौडेलले माडीका व्यवसायीहरुलाई सरसफाइ र खाद्य गुणस्तरमा ध्यान दिन विशेष आग्रह गर्नुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण

माडीकी नारायणी थापा क्षेत्री मुटु र क्यान्सर रोगसँग जीवन-मरणको संघर्षमा, उपचार सहयोगको अपील

२३ पाैष, माडी । माडी नगरपालिका-८, इन्द्रबस्ती, चितवन निवासी नारायणी थापा क्षेत्री विगत २०७२ सालदेखि मुटु र क्यान्सरजस्तो गम्भीर रोगसँग निरन्तर संघर्षरत हुनुहुन्छ । उहाँलाई स्तनमा क्यान्सर देखिएपछि अपरेशन गरिएको थियो । त्यसपछि पाठेघरमा

माडी माइतीघर, नेपालद्वारा हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण

२४ पाैष, माडी । माडीमा माइतीघर रहेका चेलीहरुको संस्था माडी माइतीघर, नेपालले हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। जाडो मौसमलाई लक्षित गरी संस्थाले विद्यालयका १०० जना विपन्न विद्यार्थीहरूलाई करिब ५० हजार

चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन

२३ पाैष, माडी । चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन हुनुभएको छ । बुधबार साँझ बसन्तपुरमा सम्पन्न इकाई समितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा चापागाईं पुनर्चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा

चितवन क्षेत्र नं. ३ मा एमालेबाट भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलिया एकल सिफारिस

२३ पाैष, माडी । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ मा नेकपा (एमाले) ले भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियालाई एकल र सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। क्षेत्रीय समन्वय कमिटीको बुधबार

स्वास्थ्य चौकी भवन बनाउन जग्गा प्रदान गरेको दोभान रेशम कृषक समूह सम्मानित (भिडियो सहित)

२२ पाैष, माडी । कल्याणपुर स्वास्थ्य चौकी भवन निर्माणका लागि ४ कठ्ठा १९ धुर जग्गा प्रदान गरेको दोभान रेशम विकास कृषक समूह, माडी-६, स्याउलीबासलाई कदरपत्र सहित सम्मान गरिएको छ । करीब ९२ लाख रुपैंया

माडीको स्याउलीबासमा नवनिर्मित स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन (भिडियो सहित)

२२ पाैष, माडी । माडी–६, स्याउलीबासमा हालै निर्माण सम्पन्न भएको कल्याणपुर स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन भएको छ । स्वास्थ्य चौकी परिसरमा मंगलबार एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भवनमा रिबन काटेर

माडी गर्दी भरतपुर कल्याण समाजको अध्यक्षमा युवराज पौडेल, सचिवमा शालिग्राम पौडेल

१९ पाैष, माडी । माडी गर्दी भरतपुर कल्याण समाजको छैठौँ साधारण सभा तथा अधिवेशनबाट युवराज पौडेल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा शालिग्राम सापकोटा र चिन्तामणि आचार्य चयन हुनुभएको छ