चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एजुकेसन फर लाइफ (नर्वे)द्वारा खैरहनी माविलाई करिब एक लाख बराबरका पुस्तक सहयोग
२१ जेष्ठ, चितवन । एजुकेसन फर लाइफ (नर्वे) नामक संस्थाले माडी–४ स्थित खैरहनी माध्यमिक विद्यालयलाई करिब एक लाख रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ । संस्थाका प्रतिनिधिहरू कृष्ण पोख्रेल, मिना कार्की र विनोद अधिकारीले
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमसम्पन्न
भरतपुर । नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत छैटौँ कार्यक्रम बुधबार सम्पन्न भएको छ। भरतपुर–१ स्थित संस्थाको सभाहलमा आयोजित दीप प्रज्वलन, छात्रवृत्ति वितरण, पुरस्कार वितरण तथा सदस्य सम्मान कार्यक्रम
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा अपाङ्गता अधिकार सम्बन्धी कानुनी सचेतना अभियान सुरु
१८ जेष्ठ, चितवन । माडीमा अपाङ्गता भएका नागरिकहरुको छातासंस्था मानिने अपाङ्गता समाज माडीले हनुमानझुला सहित माडीका विभिन्न ५ स्थानहरुमा कानुनी सचेतना परामर्श कार्यक्रम सञ्चालन गर्दैछ । माडी नगरपालिकाको सहयोगमा सञ्चालित समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गैँडाको आक्रमणमा माडी–३ का १९ वर्षीय युवक गम्भीर घाइते, भरतपुर रिफर
१८ जेष्ठ, चितवन । माडी नगरपालिका-३, बोटे सिमरा क्षेत्रमा गैँडाको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । सोमबार (आज) दिउँसो करिब १२:३० बजे चितवन राष्ट्रिय निकुञ्ज नजिक बाख्रा चराउन गएका माडी–३ सिमरा निवासी
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्ज सडक बजेट नपरेपछि माडीमा पुनः असन्तुष्टि
१७ जेष्ठ, माडी । संघीय बजेटको बिरोधमा दुई बर्षअघि मसाल जुलुस निकालेको पोष्ट अचानक भाइरल भएसंगै दबाब महसुस गरेको समृद्धिका लागि युवा अभियान, माडीले बजेट सार्वजनिक भएको दुई दिनपछि ‘ध्यानाकर्षण भएको’ भन्दै वक्तव्य निकालेको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
राष्ट्रिय दलित पत्रकार संघद्वारा दिप्ती विश्वकर्मालाई पत्रकारिता पुरस्कार प्रदान
१८ जेष्ठ, माडी । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफ.एम.का स्टेशन म्यानेजर दिप्ती विश्वकर्मा “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघले स्थापना गरेको सो पुरस्कारबाट दुर्गम वा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेपाल थारु संघको नेतृत्व पुनः शिवनारायण महतो गुरौलाई
१८ जेष्ठ, माडी । नेपाली कांग्रेस निकट नेपाल थारु संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको अध्यक्षमा चितवन माडीका शिवनारायण महतो गुरौ निर्वाचित हुनुभएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गुरौ पुनर्चयन हुनुभएको हो ।
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चनौली सबस्टेशनमा समस्या, माडी र पश्चिमी चितवन अन्धकारमा
१७ जेष्ठ, माडी । भरतपुरको बसेनीदेखि चनौलीसम्म जोडिएको बिध्युत केबुलमा प्राविधिक समस्या (फल्ट) आएसंगै चनौली वितरण केन्द्रबाट आपूर्ति हुने पश्चिमी चितवन र माडी क्षेत्रमा बिध्युत सेवा अवरुद्ध भएको छ । प्राप्त जानकारीअनुसार बिहान ८
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति
१७ जेष्ठ, माडी । नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा प्रतिक्रिया जनाउनुभएको छ । प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेपछि सामाजिक सञ्जालमार्फत