चितवन खबर पोष्ट

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका पत्रकार दिप्ती विश्वकर्मालाई पूर्वराष्ट्रपति भण्डारीले सम्मान गर्ने

१७ जेष्ठ, माडी । स्वदेश एफ.एम. माडीका स्टेशन म्यानेजर तथा चर्चित पत्रकार दिप्ती विश्वकर्मा राष्ट्रिय दलित पत्रकार महासंघद्वारा स्थापित “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुहुने भएको छ। महासंघले दुर्गम क्षेत्रमा रहेर निरन्तर

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा ‘मेयर कप’ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक

१३ जेष्ठ, माडी । “शिक्षासँगै खेलकूद” भन्ने नारासहित माडीमा आयोजित ‘मेयर कप’ विद्यालय स्तरीय छात्र-छात्रा फुटबल प्रतियोगिताको खेल तालिका (टाइ-सिट) प्रकाशन भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति, माडी नगरपालिकाको आयोजनामा सञ्चालन

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
भरतपुर अस्पतालद्वारा आँखा अस्पताललाई ३५ दिनभित्र संरचना खाली गर्न निर्देशन, जग्गा स्वामित्वमा विवाद तीव्र

१२ जेष्ठ, माडी । भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई आफ्नो जग्गा, भवन तथा संरचना ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ । अस्पतालले जेठ ७ गते पत्र पठाउँदै निर्धारित म्यादभित्र

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर, ८५० जनाको परीक्षण

जेठ ११, चितवन । नारायणगढ, चितवनस्थित नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माडीको आदिकवि भानु माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ। भरतपुर आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघको प्राविधिक

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवस: सप्ताहव्यापी कार्यक्रम सुरु

चितवन, नारायणगढ — नारी अभ्युदय केन्द्र, नारायणगढले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमको उदघाटन भएको छ । संस्थाले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार जेठ १० गतेदेखि २१ गतेसम्म विविध

चितवन खबर पोष्ट
माडीमा “मौलिक संस्कृति उत्सव २०८३” आयोजना हुने, झाँकी, लोकनृत्य र फुड फेस्टिभल आकर्षण

०९ जेष्ठ, माडी । गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा “माडी मौलिक संस्कृति उत्सव २०८३” आयोजना हुने भएको छ । माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आउँदो जेष्ठ १५ गते बसन्तपुरस्थित खुला चौरमा सो कार्यक्रम

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सहकारी ठगी मुद्दामा लामिछानेसहितका प्रतिवादीविरुद्धका केही अभियोग खारेज

०८ जेष्ठ, माडी । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछाने सहित सहकारी ठगी प्रकरणका प्रतिवादीविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा हुलाकी सडक निर्माणमा लापरवाही: नाला र पिचमै बिजुलीका पोल

०७ जेष्ठ, माडी । माडीमा निर्माणाधीन हुलाकी सडक परियोजनामा गम्भीर लापरवाही देखिएको छ। निर्माण पक्ष र नेपाल विध्युत प्राधिकरणबीच पोल सार्ने विषयमा समन्वय नहुँदा नवनिर्मित नाला र पिचबाटोभित्रै बिजुलीका पोल ठडिएको अवस्था देखिएको हो।

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सुनुवाईमा राजनीतिक दल सक्रिय, विकास र व्यवस्थापनमा सुझाव वर्षा

०५ जेष्ठ, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी राजनैतिक दलका प्रतिनिधिहरुले स्थानीय विकास निर्माणदेखि सुकुम्बासी समस्या समाधान र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन सम्मका बिषय उठान गरेका छन् । कार्यक्रममा दलिय प्रतिनिधिका रुपमा बोल्दै