चितवन खबर पोष्ट

माडीमा चुनाबी उम्मेदवारहरूबीच सौहार्दपूर्ण भेट, स्वस्थ राजनीतिक संस्कारको उदाहरण

१५ माघ, माडी । चुनाबी सरगर्मी बढ्दै जाँदा दलका कार्यकर्ताहरूबिच असहिष्णुता, घोचपेच र गालीगलाैज पनि बढ्दैछ, तर राजनैतिक संस्कार बोकेका चितवनका केहि चुनाबी प्रत्यासीहरू भने परस्पर हार्दिक देखिएका छन् । मंगलबार माडीको बसन्तपुरमा नेपाली

‘माडीको विकास र सुरक्षालाई प्राथमिकता दिनेछु’: कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङ (भिडियो सहित)

१३ माघ, माडी । प्रतिनिधिसभाका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले माडी क्षेत्रको विकास र जंगली जनावरबाट सुरक्षालाई प्राथमिकता दिने बताउनुभएको छ । मंगलबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग

अपाङ्ग बाल अस्पताल बनेपाद्वारा माडीमा सञ्चालित अपाङ्गता घुम्ती शिविरमा ४० जनाको परीक्षण

१३ माघ, माडी । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र माडी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनर्स्थापना घुम्ती शिविरमा ४० जना बालबालिकाहरुको परीक्षण भएको छ । २५

बाघको आक्रमणमा परेका माडी पाण्डवनगरका ‘बोटको मृत्यु भइसकेको’ खोजी टोलीको निष्कर्ष

१३ माघ, माडी । बाघको आक्रमणमा परेका माडी नगरपालिका-१ पाण्डबनगर निवासी भानु बोटको खोजीमा निकुञ्जभित्र पुगेको टोलीले ‘घटनामा बोटको मृत्यु भइसकेको’ निष्कर्ष निकालेको छ । मंगलबार हात्तीसहित सेना र स्थानीयबासीहरुको टोली बोटको खोजीमा निकुञ्जभित्र

‘जनताको पक्षमा नीति र कानुन निर्माणमा इमानदारीका साथ लाग्छु’: रेनु दाहाल (भिडियो सहित)

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि-सभा उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेनु दाहालले ‘समय अनुकूल कानूनहरू संशोधन गर्दै जनताको पक्षमा नीति निर्माणमा इमानदारीका साथ लाग्ने’ प्रतिबद्धता जनाउनुभएको छ। सोमबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग

कार्यकर्ताहरु फेसबुकमा झगडा गरिरहेका माडीका चुनाबी प्रत्यासीहरूबिच गजबको हार्दिकता

१३ माघ, माडी । चुनाबी घरदैलो सुरु हुँदैगर्दा दलका कार्यकर्ताहरु सामाजिक सञ्जालमा झगडा गरिरहेका देखिन्छन्, तर चितवनका केहि चुनाबी प्रत्यासीहरूबिच भने गजबको हार्दिकता देखिएको छ । सोमबार माडीको बगहीं बसपार्क क्षेत्रमा नेकपा एमालेबाट चितवन

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका माडी कल्याणपुरका युवा भट्टराईको उपचारका क्रममा मृत्यु

१३ माघ, माडी । चितवनको माडी नगरपालिका-१, कल्याणपुरमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका २२ वर्षिय युवक अशोक भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । रातो पहिरोस्थित मरोट खोलानजिकै गैंडाले आक्रमण गर्दा भट्टराई गम्भीर घाइते

आशंकित बाघ आक्रमणमा माडी-१ पाण्डबनगर निवासी एक युवक बेपत्ता, खोजी गरिंदै

१२ माघ, माडी । माडी नगरपालिका-१ पाण्डबनगर निवासी २८ वर्षीय युवक भानु बोट बेपत्ता भएका छन् । उनलाई आइतबार (गए)साँझ करीब ७ बजे घरनजिकै जंगल क्षेत्रमा गएका बेला बाघले आक्रमण गरी भित्री जंगलतर्फ तानेर

एमाले उम्मेदवार थपलियाद्वारा माडीको सुकुम्बासी बाहुल्य क्षेत्रबाट चुनाबी घरदैलोको सुरु (भिडियो सहित)

१२ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालले माडीको सुकुम्बासी बाहुल्य हनुमानझुला र प्याउली क्षेत्रबाट चुनाबी घरदैलोको सुरुवात गरेको छ । चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार शंकरराज थपलिया र