तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबलाई
१५ कार्तिक, माडी । माडी-४, खैरहनीस्थित चक्रशीला खेल मैदानमा सञ्चालित तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबले जितेको छ । शनिवार दिउँसो सञ्चालित फाइनल स्पर्धामा बैकुण्ठ युथ क्लब, माडी-८ लाई
माडी-१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला
१५ कार्तिक, माडी । माडी नगरपालिका–१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाण्डवनगर निवासी ६५ वर्षीया बुद्धिराम बोट शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय
हरिबोधिनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न
नेपालीहरूकाे महान पर्व हरिबोधिनी एकादशीको अवसरमा माडी-५, छरछरे धाम परिसरमा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न भएको छ । मेलामा मुख्य आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायिका टिका सानुकोे प्रस्तुति रहेको थियो। यसबाहेक धार्मिक पूजा,
नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल केन्द्रीय कमिटि सदस्य मनोनित
माडी, चितवन । नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । यसअघि सो पार्टीको बागमती प्रदेश कमिटि सदस्य रहनुभएका नेता पौडेललाई पार्टीको केन्द्रीय समिति सचिवालय बैठकले केन्द्रीय
टिकौली जंगलमा दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते
माडी, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश
माओवादी केन्द्रका नेता प्रकाशले माडीमा गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रैबाट टिकाटिप्पणी
तिहारको सन्दर्भ पारी पारिवारिक भेटघाटका लागि माडी आउँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रै टिकाटिप्पणी देखिएको छ । पार्टीका पूर्व उपाध्यक्ष साथै सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका
तिहारको अवधीमा चितवनमा जुवातास खेल्दै आएका २१ जना पक्राउ, एक सातामा ६९ सडक दुर्घटना
चितवन, माडी — नेपालीहरूको महान पर्व तिहारको अवधीभर चितवनका विभिन्न स्थानमा जुवा खेलेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको
हनुमानझुलाका आगलागी पीडित तामाङलाई ठोरीका युवाहरूबाट राहत सहयोग
चितवन, माडी — माडी नगरपालिका–९, हनुमानझुलाका राजकुमार तामाङको घर आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि ठोरीका युवाहरूले आर्थिक तथा सामग्री सहयोग प्रदान गरेका छन् । भारतीय सेनामा कार्यरत सोभियत थापा र उदय थापाको नेतृत्वमा
माडीको स्याउलीबासमा घरेलु हतियारसहित आक्रमण प्रयास, पीडितले प्रहरीमा दिए उजुरी
चितवन, माडी — माडी नगरपालिका-६, स्याउलीबास गाउँ निवासी राज गुरुङले आफ्नो घरमा हतियारसहित आक्रमण प्रयास भएको भन्दै शान्ति सुरक्षााका लागि इलाका प्रहरी कार्यालय माडीमा उजुरी दिएका छन् । गुरुङले दिएको जानकारी अनुसार, यही कार्तिक