चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनका सबै एम्बुलेन्समा जीपीएस अनिवार्य, नियम नमान्नेलाई सञ्चालन रोक्ने चेतावनी
२६ बैशाख, माडी । चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सबै एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर सञ्चालनमा
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा पहिलोपटक नगरस्तरीय भेट्रान भलिबल लिग सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
२६ बैशाख, माडी । माडीमै पहिलोपटक आयोजित नगरस्तरीय पुरुष भेट्रान लिग भलिबल प्रतियोगिता-२०८३ विधिवत् सुरु भएको छ । शुक्रबार कीर्तनपुर बजारमा एक औपचारिक कार्यक्रमबीच माडी–१ का वडाध्यक्ष अमित कुमार लामाले सो प्रतियोगिता समुद्घाटन गर्नुभयो
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन निकुञ्ज मध्यवर्ती काउन्सिलको अध्यक्षमा माडीका शिवजी गायक निर्वाचित
२५ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्षमा माडीबाट शिवजी गायक निर्वाचित हुनुभएको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा भएको निर्वाचनमा पाँच बर्षै कार्यकालका लागि पहिलोपटक माडीबाट गायक अध्यक्षमा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध भूमिहीन आन्दोलनमा
२५ बैशाख, माडी । सरकारले विकल्पबिनै बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासी आन्दोलनमा उत्रिएका छन् । काठमाडौंबाट सुरु भएको बस्ती खाली अभियान देशभर विस्तार हुने तयारी भएपछि विभिन्न जिल्लामा प्रदर्शन चर्किएको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
वरिष्ठ न्यायाधीशलाई पछि पार्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा प्रस्तावित
२४ बैशाख, माडी । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको सार्वजनिक सुनुवाई जेष्ठ ४ गते हुने
२३ बैशाख, माडी । माडी नगरपालिकाको चालू आ.व. २०८२/८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई आउँदो जेष्ठ ४ गते सोमबार बिहान ११ बजे सञ्चालन हुने भएको छ । यसअघि बिहीबार (भोलि) सार्वजनिक सुनुवाई सञ्चालन गर्ने
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक जना घाइते
२३ बैशाख, माडी । चितवनको माडी नगरपालिका-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार (आज) अपरान्ह करिब ३ः४० बजे खरकट्टाबाट चौकीडाँडा जाँदै गरेको बालुवा लोड
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन निकुञ्जमा चालु वर्षमै ६ पाटेबाघ मृत फेला
२३ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षभित्रै ६ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिक अन्दाजी दुई वर्षको भाले बाघ मृत भेटिएसँगै मृत बाघको संख्या ६
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भेट्रान भलिबल लिगका लागि माया–एल्मर दम्पत्तीद्वारा २० हजार सहयोग
२३ बैशाख, माडी । माडीमा पहिलोपटक सञ्चालन हुन लागेको भेट्रान भलिबल लिग प्रतियोगिताको सहयोगार्थ बरुवाका माया लामा र अष्ट्रियका एल्मर मुलर (दम्पत्ती)ले २० हजार रुपैंया सहयोग गर्नुभएको छ । बरुवामा माइती रही हाल अष्ट्रियामा