रास्वपाको पहिलो निर्वाचित महिला उपसभापति बनिन् सोबिता गौतम
चितवन, १३ असार ०८३ — चितवन–३ की सांसद एवं कानुनमन्त्री सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो निर्वाचित महिला उपसभापति बन्नुभएको छ। रास्वपाको महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा उहाँले
राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै ज्ञानेन्द्र शाही
चितवन, १३ असार ०८३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै अध्यक्ष पदका
माडी नगरस्तरीय हाजिरीजवाफमा जनजीवन मावि प्रथम
चितवन, १२ असार ०८३ — माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न माडी नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय खरकट्टा प्रथम भएको छ । शुक्रबार माडी–४ स्थित खैरहनी माध्यमिक विद्यालयमा सम्पन्न सो प्रतियोगितामा माडी माध्यमिक विद्यालय
माडीमा पहिलोपटक चैतेधान उत्पादन प्रोत्साहनका लागि १ करोड बजेट
चितवन, १३ असार ०८३ — माडी नगरपालिकाले पहिलोपटक चैतेधान उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याउँदै कृषि शाखामार्फत १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले चैतेधान उत्पादन गर्ने कृषकलाई उत्पादन क्षेत्रको अनुपातमा प्रोत्साहन गर्ने भन्दै
माडीमा अब उत्पादनमा आधारित माछा र मासुमा पनि अनुदान
चितवन, १२ असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि उत्पादनमा आधारित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ । नगरपालिकाले पारित गरेको आगामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा माछा र मासुमा अनुदान
माडी-१ लक्ष्मुनियाँमा गाई–बाच्छा मारेको बाघ डार्ट गरी नियन्त्रणमा, स्थानीयलाई सतर्क रहन आग्रह
चितवन, ०९ असार ०८३ — माडी नगरपालिका-१, लक्ष्मुनियाँ क्षेत्रमा गाइ र बाच्छा मारेको बाघ नियन्त्रणमा लिइएको छ । स्थानीय गोबिन्द पौडेलको गाई र बाच्छा मारेको सो बाघलाई मंगबार साँझ डार्ट गरी नियन्त्रणमा लिइएको हो
माडीको सुशासन नीति: नम्बर डिटेक्सनसहित सीसी क्यामेरा, पेपरलेस सेवा र पारदर्शी ई–बिडिङ प्रणाली लागू गर्ने योजना
चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘संस्थागत विकास र सुशासन’ क्षेत्रअन्तर्गत नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ‘नम्बर डिटेक्सन प्रणालीसहितको सिसी क्यामेरा जडान गर्ने’ नीति अघि सारेको छ।
माडीको नीति: मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, विपद् पूर्वतयारी र “एक नागरिक, एक बिरुवा” अभियान अघि बढाइने
चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ‘वन, वातावरण तथा विपद् व्यवस्थापन’ क्षेत्रअन्तर्गत मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तारबार, बत्ती तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने र जङ्गली जनावरबाट हुने क्षति
माडीको पूर्वाधार नीति: ‘एक टोल, एक रङ्गको घर’ अवधारणा र ठूला दीर्घकालीन योजनामा प्राथमिकता
चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ‘पूर्वाधार विकास’ क्षेत्रअन्तर्गत थारु समुदायको मौलिकता झल्किने घरहरूको संरक्षण र प्रवर्द्धन गर्न प्रोत्साहन एवं “एक टोल, एक रङ्गको घर निर्माण” अवधारणालाई अघि