माडी (स्थानीय) खबर पोष्ट

माडीका सिंचाई र खानेपानी आयोजनामा २ करोडभन्दा बढी बजेट विनियोजन

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारले माडीको “मगुई सिंचाई आयोजना”का लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै प्रकाशित गरेको आर्थिक बर्ष २०८३/८४

माडीका सडक सुधारमा १ करोड ३६ लाख बजेट विनियोजन

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिका अन्तर्गत विभिन्न सडक योजनाका लागि कूल १ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ।आर्थिक बर्ष २०८३/८४ को कार्यक्रम विवरणमा

माडीमा पुल र कल्भर्ट निर्माणमा ६ करोडभन्दा बढी बजेट विनियोजन

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले माडी नगरपालिकामा पुल तथा मल्टीसेल कल्भर्ट निर्माणका लागि कम्तीमा ६ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ। योजना अनुसार मलाही टोल–धोबाहा

माडीमा शिक्षा पूर्वाधार विस्तार: क्याम्पस भवनदेखि विद्यालयसम्म १ करोडभन्दा बढी बजेट विनियोजन

चितवन, ०३ असार ०८३ — बागमती प्रदेश सरकारले माडी क्याम्पस भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८३/८४ को कार्यक्रम विवरणमा सो

माडीका खेल पूर्वाधार विकासमा प्रदेशको लगानी: बसन्तपुर मैदानदेखि कभर्ड हलसम्म बजेट विनियोजन

चितवन, ०३ असार ०८३ — बागमती प्रदेश सरकारले माडीको बसन्तपुरस्थित खेल मैदानमा नाला तथा क्लब मञ्च निर्माणका लागि १० लाख र मैदानको स्तरोन्नति साथै घेराबारका लागि १५ लाख रूपैंया छुट्याएको छ । प्रदेशको आर्थिक

नेपाल औषधि व्यवसायी संघ माडी शाखाको अध्यक्षमा सम्भु तिवारी चयन

चितवन, ०२ असार ०८३ — नेपाल औषधि व्यवसायी संघ माडी नगरपालिका शाखाको अध्यक्षमा सम्भु तिवारी चयन हुनुभएको छ । सोमबार राती एकान्तघर होमस्टेको सभाहलमा सम्पन्न शाखा समितिको अधिवेशनबाट तिवारी अध्यक्ष संयोजक रहनेगरी नयाँ कार्यसमिति

भरतपुर–माडी सडकखण्डमा स्कोर्पियो पोलमा ठोक्किँदा दुर्घटना, बिजुली सेवा अवरुद्ध

भरतपुरबाट माडी आउँदै गरेको गाडी पोलमा ठोक्किएर दुर्घटना । कृषि विकास बैंकको बागमती प्रदेश ०१ ०३२ च ९६६० नम्बरको स्कोर्पियो माडी १, ध्रुब गाउँको मोडमा पोलमा ठोक्किएर दुर्घटनमा परेको हो ।्घटनामा पोल भाँचिएर बिजुली

माडी–७ मा जडीबुटी पार्क निर्माण सुरु, ३०० बिरुवा रोपेर आयुर्वेदिक उत्पादन प्रवर्द्धन गरिने

चितवन, २९ जेठ ०८३ — माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) निर्माणको काम सुरु भएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी नगरपालिका–७ गाैरीनगरमा जडीबुटी पार्क निर्माण थालिएको हो । डिभिजन वन कार्यालय चितवनका

माडी नगरपालिकाले ९ वडाका लागि ९.०७ करोड बजेट सीमा तोक्यो, चालु खर्च घटाउन र टुक्रे योजना रोक्न निर्देशन

चितवन, २८ जेठ ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नौवटै वडामा कुल ९ करोड ७ लाख रुपैयाँ बजेट सिलिङ पठाएको छ । नगर कार्यपालिकाले चालु आर्थिक वर्षको तुलनामा करिब २/२