माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भारतमा रेलले ठक्करबाट माडीका एक नेपाली श्रमिकको ज्यान गयो, शव नेपाल ल्याउन पहलको माग

चितवन, ०९ श्रावण २०८३ — भारतको हरियाना राज्यमा रेलसँग ठोक्किँदा माडी-२, भैरवपुरस्थित सुकुम्बासी शिविर टोल निवासी बर्ष ४० का प्रकाश विकको दुःखद निधन भएको छ । रोजगारीको सिलसिलामा विगत ६ महिनादेखि भारतमा ट्रक चालकका

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
जग्गाधनी पूर्जाको तयारी : भूमिहीन दलित र सुकुम्बासीको तीन पुस्ते विवरण संकलन हुँदै

चितवन, ०९ श्रावण २०८३ — माडी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुको प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित आवश्यक तिनपुस्ते विवरण (नागरिकता प्रमाणपत्रको प्रतिलिपी) तीन दिनभित्र उपलब्ध गराउन वडा कार्यालयमार्फत सूचना गरेको छ । गत २०८३ असार

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी आँखा उपचार केन्द्रबाट एक वर्षमा ५,११५ जनाले लिए सेवा, ७०९ जनामा मोतियाबिन्दु पहिचान

चितवन, ०९ श्रावण २०८३ — माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रबाट १ बर्षको अवधिमा ५ हजार ११५ जनाले उपचार सेवा लिएका छन् । उपचारका लागि आएका बिरामीमध्ये ७०९ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा श्रमिकका समस्या र सुरक्षाबारे ‘लेबर हियरिङ’ सम्पन्न

चितवन, ०८ श्रावण २०८३ — माडीमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूको पेशागत जोखिम तथा सुरक्षालाई मध्यनजर गर्दै रोजगारदाता र सरकारी निकायसँग “श्रम सुनुवाइ (लेबर हियरिङ)” मोडल कार्यक्रम सम्पन्न भएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
चितवनका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा

चितवन, ०८ श्रावण २०८३ — चितवन जिल्लामा ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका उक्त परिवारलाई लालपुर्जा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
‘ध्रुवे’ देखिएको सूचना पर्याप्त होइन, गस्ती परिचालन गर्न स्थानीयको माग

चितवन, ०७ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’को लोकेशन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन गर्ने रात्रीकालीन अपडेटले नागरिकहरुमा सूचनासंगै त्रास समेत बढाएको छ । हात्तीको लोकेशन

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
शिक्षकका हकहित र गुणस्तरीय शिक्षाका लागि संगठन बलियो बनाउने प्रतिबद्धता

चितवन, ०७ श्रावण २०८३ — नेपाली राष्ट्रिय शिक्षक संगठन माडी नगरसमितिको ७औँ नगर परिषद्ले शिक्षकका पेशागत हकहित, संगठनात्मक एकता र गुणस्तरीय शिक्षाका लागि संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। माडी क्याम्पस,

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
बगहीँ बसपार्क स्तरोन्नतिका लागि माडी नगरद्वारा १० लाख रुपैंया बजेट विनियोजन (भिडियो)

चितवन, ०५ श्रावण २०८३ — बर्षायाममा हिलाम्य र अन्य समयमा धुलाम्य हुनेगरेको माडी-९, बगहीँस्थित बसपार्कको स्तरोन्नतिका लागि माडी नगरपालिकाले १० लाख रुपैंया बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक बर्ष २०८३/८४ को नगरस्तरीय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
बालग्रामका बालबालिकासँग स्टेशनरी बाँड्दै जन्मदिन मनाइन् क्रिश्टिना महतो

चितवन, ०४ श्रावण २०८३ — माडी नगरपालिका वडा नं. १, चैनपुर निवासी एक बालिकाले मनमोहन बालग्राम लक्ष्मीनिवासमा रहेका आफ्‌नै उमेर समूहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण र विहानी भोजन गराउँदै जन्मदिन मनाएकी छिन् । चैनपुर