वसन्तपुरमा दुई दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न
जेठ २१, माडी–३ वसन्तपुरस्थित बघौडा उपभोक्ता समितिको आयोजनामा पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत दुई दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ। जेठ २० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको तालिममा १८ जनाको सहभागिता रहेको थियो। वसन्तपुरको
एजुकेसन फर लाइफ (नर्वे)द्वारा खैरहनी माविलाई करिब एक लाख बराबरका पुस्तक सहयोग
२१ जेष्ठ, चितवन । एजुकेसन फर लाइफ (नर्वे) नामक संस्थाले माडी–४ स्थित खैरहनी माध्यमिक विद्यालयलाई करिब एक लाख रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ । संस्थाका प्रतिनिधिहरू कृष्ण पोख्रेल, मिना कार्की र विनोद अधिकारीले
वन्यजन्तु पीडित परिवारलाई आत्मनिर्भर बनाउन माडीमा सिपमूलक तालिम
१९ जेष्ठ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत बघौडा उपभोक्ता समिति, माडी–३ बसन्तपुरको आयोजनामा वन्यजन्तुबाट पीडित परिवारका सदस्यहरूलाई लक्षित गरी सिपमूलक तालिम दिइएको छ । जेठ ११ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको
माडीमा अपाङ्गता अधिकार सम्बन्धी कानुनी सचेतना अभियान सुरु
१८ जेष्ठ, चितवन । माडीमा अपाङ्गता भएका नागरिकहरुको छातासंस्था मानिने अपाङ्गता समाज माडीले हनुमानझुला सहित माडीका विभिन्न ५ स्थानहरुमा कानुनी सचेतना परामर्श कार्यक्रम सञ्चालन गर्दैछ । माडी नगरपालिकाको सहयोगमा सञ्चालित समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम
मेयर कप फुटबल: जनकल्याण र दिवाकर स्मृति माविको शानदार जित
१८ जेष्ठ, चितवन । शिक्षासंगै खेलकूद भन्ने नारासहित नगर शिक्षा तथा खेलकूद विकास समिति माडीद्वारा सञ्चालित मेयर कप विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगितामा सोमबार जनकल्याण र दिवाकर स्मृति मावि विजयी भएका छन् । छात्रतर्फको
बसन्तपुर भलिबल स्पर्धा: पुरुषतर्फ वडा २ र ३, महिलातर्फ वडा १ र ५ फाइनलमा
१८ जेष्ठ, चितवन । माडीको बसन्तपुरमा सञ्चालित भलिबल स्पर्धातर्फ उपाधीका लागि युवा विद्यार्थी (पुरुष)तर्फ वडा नं. २ र ३ एवं महिला विद्यार्थी (महिला)तर्फ वडा नं. १ र ५ भिँड्ने भएका छन् । सोमबार सञ्चालित
श्रद्धाञ्जली र सामाजिक उत्तरदायित्व: माडी र भरतपुरमा रक्तदान कार्यक्रम
१९ जेष्ठ, चितवन । दिवंगत खगिसरा चपाईको १२औँ दिनको पुण्यतिथिको अवसरमा माडी–५, ब्रह्मपुरीमा आयोजित रक्तदान कार्यक्रममा श्रद्धाञ्जलीस्वरूप २१ जनाले रक्तदान गरेका छन् । चपाई परिवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र “मानवताका
गैँडाको आक्रमणमा माडी–३ का १९ वर्षीय युवक गम्भीर घाइते, भरतपुर रिफर
१८ जेष्ठ, चितवन । माडी नगरपालिका-३, बोटे सिमरा क्षेत्रमा गैँडाको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । सोमबार (आज) दिउँसो करिब १२:३० बजे चितवन राष्ट्रिय निकुञ्ज नजिक बाख्रा चराउन गएका माडी–३ सिमरा निवासी
चितवन राष्ट्रिय निकुञ्ज सडक बजेट नपरेपछि माडीमा पुनः असन्तुष्टि
१७ जेष्ठ, माडी । संघीय बजेटको बिरोधमा दुई बर्षअघि मसाल जुलुस निकालेको पोष्ट अचानक भाइरल भएसंगै दबाब महसुस गरेको समृद्धिका लागि युवा अभियान, माडीले बजेट सार्वजनिक भएको दुई दिनपछि ‘ध्यानाकर्षण भएको’ भन्दै वक्तव्य निकालेको